शनिबार, कात्तिक १, २०८२

टी२० लिग: जनकपुरलाई हराउँदै विराटनगरले पक्का गर्‍यो लुम्बिनीसँगको फाइनल

मंगलबार, पुस २६, २०७९
कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा दोस्रो क्वालिफायरको खेलमा जित निकाल्दै विराटनगरले फाइनलमा स्थान पक्का गरेको हो। भोलि हुने फाइनल खेलमा अब विराटनगरले लुम्बिनी अलस्टार्सको सामना गर्नेछ।

नेपाल टी-२० लिगको फाइनल पुग्न जनकपुरलाई १६८ रनको लक्ष्य

मंगलबार, पुस २६, २०७९
खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगर सुपर किङ्सले जनकपुर रोयल्ससामू १६८ रनको लक्ष्य प्रस्तुत गरेको हो।

भलिबल च्याम्पियनसिपमा महिलातर्फ एपिएफको जित, न्यु डायमन्ड सेमिफाइनलमा

मंगलबार, पुस २६, २०७९
काठमाडौंमा जारी सातौं संस्करणको एनभीए महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपको मंगलबार विहानको खेलमा उपाधि दाबेदार नेपाल एपिएफ क्लबले जित निकालेको छ।

आधा घण्टाभन्दा ढिलो गरी भयो टस, विराटनगरले पहिले ब्याटिङ गर्ने

आधा घण्टाभन्दा ढिलो गरी भयो टस, विराटनगरले पहिले ब्याटिङ गर्ने

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा निर्धारित समयभन्दा ४० मिनेटपछि मात्र टस हुन सकेको छ।
जनकपुर मैदानमा नआएपछि टसमा ढिलाइ

जनकपुर मैदानमा नआएपछि टसमा ढिलाइ

दिउँसो १२ बजेबाट सुरु हुनुपर्ने खेल जनकपुर समयमै मैदान नआएपछि टसमा ढिलाइ भएको हो।
पीडादायी समयबीच संन्यास लिएका ग्यारेथ बेल

पीडादायी समयबीच संन्यास लिएका ग्यारेथ बेल

‘अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनु भनेको मेरो जीवनको सबैभन्दा पीडादायी कुरा हो,’ उनले लेखेका छन्, ‘यो देशको लागि खेल्नु मेरा लागि कति महत्त्वपूर्ण कुरा हो भनेर म कसरी बयान गरौं?’
टी२० लिगको फाइनल प्रवेशका लागि विराटनगर र जनकपुर भिड्दै

टी२० लिगको फाइनल प्रवेशका लागि विराटनगर र जनकपुर भिड्दै

फाइनल पुग्नका लागि आज विराटनगर सुपर किंग्सले जनकपुर रोयल्सको सामना गर्नेछ। विराटनगरले सोमबारमात्र खेल खेलेको थियो। उसले एक दिनको आराम पाएको जनकपुरको सामना गर्नुपर्ने छ।
ग्यारेथ बेलले गरे संन्यास घोषणा

ग्यारेथ बेलले गरे संन्यास घोषणा

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका हुन्।
प्रकाशित
सोमबार, पुस २५, २०७९  १८:३०

एफए कपबाट बाहिरिएपछि दयनीय अवस्थामा चेल्सी

पोटर क्लबमा प्रवेश गर्नेबित्तिकै चेल्सीको यात्रा ओरालो लागिरहेको छ। प्रिमियर लिगमा समेत अहिले चेल्सी १०औं स्थानमा छ भने गए राती लज्जास्पद हार बेहोर्दै एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १०:३६

इलिमिनेटरमा विराटनगर र काठमाडौं भिड्दै

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी लिगअन्तर्गत इलिमिनेटर खेलमा विराटनगर सुपर किंग्सले काठमाडौं नाइट्सको सामना गर्न लागेको हो।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १९:२०

पेमेन्टको चिसो अनुभवबाट गुज्रिएको लिगमा लुम्बिनीको उत्साह

पहिलो क्वालिफायरमा जनकपुर रोयल्सले अन्तिम ओभरमा १० रन बनाउन नसक्दा अल स्टार्सको फाइनल यात्रा तय भयो। यता रोयल्सको भने फाइनल यात्रा अझै निश्चित छैन।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १३:४५

एनभीए क्लब च्याम्पियनसिप : आर्मीले निकाल्यो पहिलो जित

च्याम्पियनसिपको पहिलो खेलमै उसले कृष्ण माध्यमिक एकेडेमीलाई हराउँदै सहज जित निलकोको हो।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १३:३६

डेस्सम फ्रान्समै रहने, कता जालान् जिदाने?

फ्रान्सलाई लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा पुर्याएका डिडिए डेस्सम आगामी चार वर्ष सम्मका लागि फ्रान्समै रहने भएका छन्।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १२:३०

सातौं भलिबल च्याम्पियनसिप आजबाट, पहिलो खेलमा पुलिसको जित

सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप काठमाडौंमा आजबाट सुरु भएको छ।

प्रकाशित
आइतबार, पुस २४, २०७९  ११:५३

यस्तो छ प्रधानमन्त्री कप महिला टी२० क्रिकेटको तालिका

नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट तालिका सार्वजनिक गरेको छ। क्यानले पुस २९ गतेबाट प्रदेश नम्बर १ को इटहरीमा प्रतियोगिता गर्ने गरी तालिका सार्वजनिक गरेको हो।

प्रकाशित
आइतबार, पुस २४, २०७९  ०९:४७

युभेन्ट्स दोस्रो स्थानमा उक्लियो

युभेन्टसले आफ्नो उत्कृष्ट लय कायम राख्दा इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति युडिनेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो।

प्रकाशित
आइतबार, पुस २४, २०७९  ०९:४३

रियल मड्रिड पराजित

स्पेनिस ला लिगाको साविकको विजेता रियल मड्रिड भिल्लारियलसँग शनिबार राति २–१ ले पराजित भएको छ।

प्रकाशित
आइतबार, पुस २४, २०७९  ०९:२५

रोकियो लिभरपुल

लिभरपुल र उल्भ्सले एफए कपको तेस्रो चरणमा शनिबार राति २–२ गोलको बराबरी खेलेका छन।

प्रकाशित
शनिबार, पुस २३, २०७९  २०:१५

संकटालाई आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा रङगशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (विवाइएससी) मिनेसोटालाई ३–२ गोलले हराउँदै सङ्कटा दोस्रोपटक च्याम्पियन बनेको हो।

प्रकाशित
शनिबार, पुस २३, २०७९  १३:४५

फुटबलर प्रीति राईलाई उम्ब्रो नेपालको प्रायोजन

उम्ब्रोले मिडफिल्डर प्रीतिलाई ६ लाख बराबरको प्रायोजन गरेको जानकारी दिएको हो।