शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • १३औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागि निर्माण गरिएको खेल मैदान

१३औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागि निर्माण गरिएको खेल मैदान

महाकाली नगरपालिका -४, शिवनगरमा तेह्रौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागि निर्माण गरिएको खेल मैदान।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

महाकाली नगरपालिका -४, शिवनगरमा  तेह्रौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागि निर्माण गरिएको खेल मैदान। यहाँको खेलमैदान विसं २०७० मा महाकालीमा आएको बाढीले बगाएको थियो। तस्बिरः गणेश सिंह धामी/रासस

प्रकाशित: Feb 25, 2023| 06:05 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।