शनिबार, कात्तिक १, २०८२

कुस्ती खेलाडीको पीडा : पदक ल्याइन्छ तर खेल्ने हल छैन

आइतबार, माघ ८, २०७९
पाँच स्वर्णसहित नौ पदक जितेका यहाँका खेलाडीले विगत लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको कार्यालयमा रहेको साँघुरो हलमा प्रशिक्षण गर्नुपरेको गुनासो बढेको छ।

मंगोलियन बक्सरलाई हराउँदै सुष्मा फाइनलमा

आइतबार, माघ ८, २०७९
४८ के.जी तौल समूहमा भएको सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्दि बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै सुस्माले फाइनलमा स्थान बनाएकी हुन्।

बराबरीमा रोकिए लिभरपुल र चेल्सी

आइतबार, माघ ८, २०७९
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा लिभरपुल र चेल्सी गोलरहित बराबरीमा रोकिएका छन्।

विश्व भेट्रान्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

विश्व भेट्रान्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

ओमानको मस्कटमा जारी २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपाललाई स्वर्ण पदक प्राप्त भएको छ।
यौन दुर्व्यवहारको आरोप लागेपछि डिफेन्डर ड्यानी अल्वेश पक्राउ

यौन दुर्व्यवहारको आरोप लागेपछि डिफेन्डर ड्यानी अल्वेश पक्राउ

महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि ब्राजिलियन राष्ट्रिय टिमका डिफेन्डर डानी अल्भेस स्पेनमा पक्राउ परेका छन्।
पदक विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

पदक विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए। नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो।
पिएम कपको फाइनल आजः उपाधिका लागि सुदूरपश्चिम र प्रदेश १ भिड्दै

पिएम कपको फाइनल आजः उपाधिका लागि सुदूरपश्चिम र प्रदेश १ भिड्दै

प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज इटहरीको जनतापार्कमा हुँदैछ।
यू–२२ बक्सिङमा नेपालका दुई खेलाडी सेमीफाइनलमा पराजित

यू–२२ बक्सिङमा नेपालका दुई खेलाडी सेमीफाइनलमा पराजित

थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका दुई खेलाडी पराजित भएका छन्।
प्रकाशित
शनिबार, माघ ७, २०७९  ०७:२२

बात्साल्या र लिटिल फ्ल्वार विजयी

धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्टमा कञ्चनपुरको वात्साल्या विद्या निकेतन र लिटिल फ्लवार इङ्लिस स्कुलले जित हात पारेका छन्।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १७:५९

बागमती प्रदेशको बिँडो थामेका केशवलाल र कृष्ण

विवाद भएर नै नेपाल भलिबल संघले बागमतीलाई भलिबल संघको अंग भएको मानेकै छैन। बागमती भलिबल संघ दुई वटा भएर विवाद भयो। बागमतीमा एउटा संघको अध्यक्ष माधव केसी र अर्को दीपक...

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १७:४०

'ए' डिभिजन लिगको पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने

अखिल नेपाल फुटबल संघ एन्फाले आज एन्फा मुख्यालयमा ड्र सार्वजनिक गरेको हो।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १७:२८

टिम च्याम्पियन सोतोकान कराते टोलीलाई राखेपको सम्मान

त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव टंकलाल घिसिङले राखेपको तर्फबाट टोलीलाई सफलताका लागि बधाईसहित सम्मान गरेका हुन्।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १७:२२

प्रधानमन्त्री कपको फाइनलमा प्रदेश १ र सुदूरपश्चिम भिड्ने

इटहरीको जनता पार्कमा सम्पन्न सेमीफाइनल खेलमा जित निकाल्दै प्रदेश १ र सुदूरपश्चिमले फाइनलमा स्थान बनाएका हुन्।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १३:२९

ढाका म्याराथनमा नेपालकी पुष्पालाई स्वर्ण

उनले ४२.१९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै प्रथम हुन सफल भइन्।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  ०७:५३

'यसपालि त जसरी भए नि ट्रफी उचाल्ने हो'

इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको १०औं खेलमा सुदूरपश्चिमले एपीएफविरुद्ध ऐतिहासिक जित निकाल्यो। घरेलु क्रिकेटमा पहिलो पटक विभागीय टिमलाई चार विकेटले हराएसँगै सुदूरपश्चिमको आत्मविश्वास निकै बलियो बनेको छ।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  ०७:२४

मेसी र रोनाल्डो दुबैको गोल

विश्वफुटबलको स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई ५–४ ले हराएको छ।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १७:५६

थाइल्यान्डमा नेपाली खेलाडी सुस्मा र हेमाको जित

थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन्।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १६:२४

जुडोमा सागकी पदकधारी मनिताको लिगामेन्टको शल्यक्रिया

नवौं राष्ट्रिय खेलकुदकी स्वर्णधारीसमेत रहेकी श्रेष्ठको बि.एण्ड बी. अस्पतालमा दाहिने खुट्टाको लिगामेन्टको शल्यक्रिया भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १०:०३

नेपाली राष्ट्रिय क्रिकेट टिमको हेड कोचको लागि पाँच जना अन्तिम लिस्टमा

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले प्रशिक्षक बिहीन छ। केही दिन अगाडिमात्र हेड कोचको आवेदन खुलाएको नेपाल क्रिकेट संघ (क्यान) ले टिमको मुख्य प्रशिक्षकका लागि पाँच प्रशिक्षकको अन्तरवार्ता लिएको जानकारी दिएको...

प्रकाशित
बिहीबार, माघ ५, २०७९  ०९:५३

विधान र पविनको जोडीलाई उपाधी

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा भइरहेको तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी यलम्बर भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपले पुरुष युगल (शिर्ष २० बरियता बाहेक)...