आइतबार, वैशाख १३, २०८३

नेपालले टस जितेर ब्याटिङ रोज्यो

युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत को खाज हुने नेपाल र आयोजक टिमको खेलमा लागि टस सकिएको छ।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

National life
kumari

काठमाडौं- युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत को खाज हुने नेपाल र आयोजक टिमको खेलमा लागि टस सकिएको छ। जरी त्रिकोणात्मक शृंखलाको अन्तिमा खेलमा नेपालले टस जितेको छ।

यसअघि कप्तान  रोहित कुमार पौडेलले टस जितेर बलिङ रोज्ने गरेका थिए। तर आज भने नेपालले टस जितेर पहिले ब्याटिङ रोजेका छन्। साथै नेपाली टिमको ब्याटिङमा आज केही परिवर्तन देख्न पाइने छ।

नेपालका ओपनर कुशल भुर्तेल टिममा नभएका कारण नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरालाई टिममा राखेको छ। यसकारण आजको ओपनिङमा नयाँ जोडी देखिने भएको छ। आज नेपाल नयाँ रणनीतिका साथ मैदान उत्रिन लागेको छ।

प्रकाशित: Mar 06, 2023| 11:40 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।