अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टी२० क्रिकेट लिगमा सहभागी ६ वटा टिमबाट खेल्ने विदेशी खेलाडीको श्रमस्वीकृतिबारे श्रम तथा व्यवसायजन्य सुरक्षा विभागसँग जवाफ मागेको छ।
कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगको अंकतालिकामा आठ अंकका साथ तेस्रो स्थानमा रहको काठमाडौं नाइट्सले चौथो हार बेहोरेको छ। प्रतियोगिताको आफ्नो आठौं खेलमा काठमाडौंले १०२ रनको ठूलो हार...
कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी नेपापल टी–२० लिगको बुधबारको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले काठमाडौं नाइट्सलाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सरकारको लगानी हुनुपर्यो नि। पैसा नदिइकन मेडल आउँछ र? पैसा दिएपछि पो लगानी र अभ्यास हुन्छ। खर्च दुई पैसा पनि नगर्ने। आफ्नो कर्मचारी र पदाधिकारीको भ्रमण आदेश गरेर खेलाडी र...
९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएको विषयमा उनले चासो राखेका हुन्। यसबारे अनुसन्धान गर्न मन्त्री लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन...
मनाङले घरेलु मैदानमा रुपमा प्रयोग गर्ने पोखरा रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा उसले अमेरिकाबाट आएको भुटनिज युथ स्पोट्स क्लब बीवाईएससीलाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
दुई तेक्वान्दो संघ भएपछि खेलाडीहरू कुन संघ वैधानिक हो भन्नेमा दोधारमा छन्। यस्तोमा राष्ट्रिय प्रतियोगिता खेलाउन एउटा संघले बजेट नपाउने भयो। अर्को संघले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खेलाडीलाई सहभागी गराउन नपाउने भयो।...
सम्झौताअनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक पाउने सहमति भए पनि हालसम्म खेलाडीले कुनै रकम पाएका छैनन्।
खेलाडीहरूले आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेपछि खेल अन्योलमा परेको हो। आज हुने खेलका लागि दुवै टिम मैदानमा पुगिसके पनि खेल्न नमानेपछि टस हुन नसकेको हो।