आइतबार, कात्तिक २, २०८२

सम्झना कपमा भेट्रान्सतर्फ कपुरलाई स्वर्ण

शुक्रबार, माघ २०, २०७९
एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार(हिजो) स्वर्ण जितेका छन्।

वर्ल्ड टेनिस टुरः अकी र आरभको जोडी अपराजित रहँदै फाइनलमा

शुक्रबार, माघ २०, २०७९
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले भारतका सेहजसिंह पवार र प्रत्यशको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे

यू–२० साफ आजबाट, नेपालले बंगलादेशको सामना गर्ने

शुक्रबार, माघ २०, २०७९
चार टिम सम्मिलित प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानको सामना गर्नेछ। नेपाल उपाधि लक्ष्यका साथ बंगलादेश पुगेको हो। नेपाली टिमको कप्तानी प्रिति राईले गरिरहेकी छन्।

जेल फर्केलान् कि प्रशिक्षणमा सन्दीप?

जेल फर्केलान् कि प्रशिक्षणमा सन्दीप?

लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो। सोही पुनरावेदनको पेसी आजका लागि तोकिएको हो।
विश्वकप विजेता वारानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

विश्वकप विजेता वारानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी वारानले २९ वर्षको उमेरमै संन्यासको घोषणा बिहीबार गरेका हुन्।
मिथिला कप : हुसेन चम्किंदा बजाज युथ विजयी  सदस्यीय

मिथिला कप : हुसेन चम्किंदा बजाज युथ विजयी सदस्यीय

सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको मिथिला कप टी-ट्वान्टी अन्तर्गत पाँचौ दिन सम्पन्न एक मात्र खेलमा बजाज युथ क्रिकेट क्लब ५ रनले विजयी भएको छ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे यी २० खेलाडी

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे यी २० खेलाडी

गएको आइतबारबाट प्रशिक्षण गराइसकेका नवनियुक्त प्रशिक्षक मोन्टी देशाईले नेपाली राष्ट्रिय टिमलाई २८ खेलाडीबाट २० खेलाडीमा समेटेका हुन्।
'आवश्यक परे सबै फरवार्ड, सबै डिफेन्स'

'आवश्यक परे सबै फरवार्ड, सबै डिफेन्स'

मिडफिल्ड बलियो भनिएको नेपालको टिमको डिफेन्स भने ठिकैमात्र छ। यसले मिडफिल्डलाई दबाब हुन्छ त? वा मिडफिल्डले डिफेन्स गर्नुपर्ने आवश्यकता होला? कप्तान प्रितिको जवाफ छ, ‘जब हामीसँग बल हुँदैन, त्यतिबेला हामी...
प्रकाशित
बिहीबार, माघ १९, २०७९  १८:४६

धमाधम खेलाडी अनुबन्ध गर्दै ए डिभिजनका टिम

काठमाडौंमा सुरु हुने ४३औं संस्करणको सहिद स्मारक ए डिभिजन लिगको लागि संकटाले खेलाडी अनुबन्ध गरिरहेको हो।

प्रकाशित
बिहीबार, माघ १९, २०७९  १७:५१

राष्ट्रिय टिमको बन्द शिविरमा सन्दीप पनि

बिहीबार राष्ट्रिय टिमको बन्द शिविर नभएका कारण उनी प्रशिक्षणमा थिएनन्।

प्रकाशित
बिहीबार, माघ १९, २०७९  १७:३३

सुभमन गिलले तोडे ब्याट्सम्यान कोहलीको कीर्तिमान

उनी क्रिजमा लामो समय बस्दै विस्फोटक सतकको सहयोगमा कीर्तिमान तोडेका हुन्।

प्रकाशित
बुधबार, माघ १८, २०७९  २१:१५

सम्झना कप टेबल टेनिसमा भारतको गुजरातलाई स्वर्ण

सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि को मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० ले पराजित गर्‍यो।

प्रकाशित
बुधबार, माघ १८, २०७९  २०:५४

एन्फा अध्यक्ष नेम्वाङ एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित

उनी साउथ जोनबाट चार वर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन्। उनीसँगै साउथ जोनबाटै माल्दिभ्सका बसम अदेल जालील पनि कार्यसमितिमा निर्वाचित भएका हुन्।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १९:५३

टेनिसमा अकी र आरभको जोडी सेमिफाइनल प्रवेश

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले दक्षिण कोरियाका जियोम डो र वोन्मिन किमको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १६:०५

क्यानको दुई दिने बैठकले गर्‍यो १३ बुँदे यी निर्णय

क्यानले सन्दीप लामिछानेको निलम्बन फुकुवासँगै यू–१९ टिमको कप्तानी नियुक्त गर्नेसम्मको निर्णय गरेको हो।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १५:४९

छैटौं राष्ट्रिय महिला भलिबल शनिबारबाट

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुन लागेको हो।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १३:१७

प्रकाशित
बुधबार, माघ १८, २०७९  ११:३३

कीर्तिमानी मूल्यमा चेल्सी जाँदै विश्वकप विजेता एन्जो

चेल्सीले यो वर्ष पनि खेलाडी ट्रान्सफरमा ठूलो रकम दाउमा लगाएको छ। उसले विश्वकप विजेता एन्जो फर्नान्डेसलाई कीर्तिमानी मूल्य १०७ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्ने भएको छ।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १०:४५

क्यान बैठकः कार्यबाहक सचिवको राजीनामा, साधारण सभा जेठमै हुने

नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा आगामि जेठमा हुने भएको छ।

प्रकाशित
बुधबार, माघ १८, २०७९  ०९:३६

साउथ ह्याप्म्टनलाई हराउँदै न्युकासल इएफएल कपको फाइनलमा

मंगलबार राति न्युकासलको सेन्ट जेम्स पार्क रंगशालामा सम्पन्न भएको दोस्रो लेगको खेलमा २–१ को जित निकाल्दै न्युकासल फाइनलमा पुगेको हो।