आइतबार, असार १४, २०८३

नेपालका लागि सन्दीपले लिए दोस्रो  विकेट

यूएईविरुद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९
National life
Shivam cement

काठमाडौं- यूएईविरुद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्।

सन्दीपले ओपनर मुहम्मद वसिमलाई आउट गरेका हुन्। यसअघि नेपाललाई लललित राजवंशीले पहिलो सफलता दिलाएका थिए।

त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। 

प्रकाशित: Mar 16, 2023| 10:55 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।