प्रदेश १ र सुदूरपश्चिम एक खेल अगावै अर्को चणमा पुगिसकेको खेलमा समूह ए बाट दोस्रो हुँदै विभागीय क्लब एपीएफ पनि अन्तिम चारमा पुगेको थियो। आजको खेलमा मधेशले लुम्बिनीलाई हराउँदै उपाधि...
जब सिट्ठी बज्यो, त्यो खुसी बयानै गर्न सक्दिनन् उषा। एनभीए लिग वा च्याम्पियनसिप जित्ने उनको सपना थियो। लक्ष्य पनि थियो। यही कुरा उनले आफ्ना नजिकका सबैलाई सुनाएकी थिइन्।
प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ र सुदूरपश्चिमले जित निकालेका छन्। पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ रनले हराएर हो। समूह बी अन्तर्गतको आफ्नो दोस्रो...
रामेछापबाट च्याम्पियनसिप खेल्न राजधानी आएको शैलुङ बाघढुंगा क्लबलाई पनि यस्तै गाह्रो परेको थियो। उसले केही दौडधुप गरेपछि ठिक्कको होटलमा खेलाडी राख्न सक्यो।
एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार(आज) थाइल्यान्डको बैंकक प्रस्थान गर्ने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ।
त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद को कवर्ड हलमा सम्मपन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो।
काठमाडौंमा जारी सातौं संस्करणको एनभीए पुरुष तथा महिला भलिबल क्लब च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा महिलातर्फ विभागीय क्लब एपिएफले अर्को विभागीय क्लब आर्मीलाई हराएको छ।
काठमाडौंमा जारी सातौं संस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत फाइनल खेल आज दिउँसो हुँदैछ। आज आइतबार उपाधिका लागि दुई खेल र तेस्रो स्थानका लागि दुई खेल हुनेछ।