आइतबार, वैशाख १३, २०८३

सात ओभरमै नेपालको तीन विकेट गयो

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

National life
kumari

काठमाडौं- त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ मा ३११ रनको लक्ष्य पछ्याइरहेको नेपालले सात ओभरमै तीन विकेट गुमाएको छ। ३११ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले सातौं ओभरको तेस्रो बलमा तेस्रो विकेटको रुपमा रोहित पौडेललाई गुमाएको हो।

आफ्नो दोस्रो बलमै आसिफ शेख शून्य रनमै आउट भएका थिए। त्यस्तै कुशल मल्ल पनि पाँच रन बनाएर आउट भए। यता, रोहितले भने २५ बलमा १६ रन बनाएर पेवेलियन फर्किएका छन्। अहिले मैदानमा कुशल भुर्तेल र भीम सार्की रहेका छन्।
 

प्रकाशित: Mar 16, 2023| 14:23 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।