बुधबार, मंसिर १२, २०८१
एसपीएले लखनउमा इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने

एसपीएले लखनउमा इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने

बुधबार, माघ ११, २०७९
जनवरी २७ देखि फेब्रुअरी २३ सम्म चल्ने लिगका लागि बुधबार कलेजले आफ्नो क्रिकेट टोलीको विदाई गरेको कलेजले जानकारी दिएको हो।
एसपीएले लखनउमा इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने

एसपीएले लखनउमा इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने

बुधबार, माघ ११, २०७९
धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले भारतको लखनउमा हुने छैटौं संस्करणको इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने भएको छ।
कैलालीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि

कैलालीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि

बुधबार, माघ ११, २०७९
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

ड्रागन उसु क्वानमा रोजिशलाई स्वर्ण

ड्रागन उसु क्वानमा रोजिशलाई स्वर्ण

ड्रागन उसु क्वानका रोजिश बलले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको पुरुष छुची छाङ छ्वानमाले मंगलबार स्वर्ण जितेका छन्।
सूर्य नेपाल एनपीजीए म्याच प्ले : क्वाटर-फाइनल समीकरण पुरा

सूर्य नेपाल एनपीजीए म्याच प्ले : क्वाटर-फाइनल समीकरण पुरा

सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२/२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटर-फाइनल समीकरण पुरा भएको छ।
'फाइनलमा बुद्धिमानीपूर्वक खेल्ने छु'

'फाइनलमा बुद्धिमानीपूर्वक खेल्ने छु'

थाइल्यान्डको बैंककमा जारी एएसबीसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपको महिला ४८ केजी तौलसमूहमा फाइनलमा पुग्दै इतिहास रचेकी नेपालकी सुष्मा तामाङले फाइनलमा बुद्धिमानीपूवर्क खेल्ने बताएकी छन्।
विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनलाई राखेपको स्वागत

विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनलाई राखेपको स्वागत

विजयी खेलाडीद्वय राजेन्द्र दुलाल र रक्त मानन्धरलाई आज राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव टंकलाल घिसिङले स्वागत गर्दै बधाई दिएका छन्।
जोकोबीचलाई रोक्ने कोही छ अष्ट्रेलियन ओपनमा?

जोकोबीचलाई रोक्ने कोही छ अष्ट्रेलियन ओपनमा?

ओपनमा विश्व वरियताका शीर्ष १० भित्र रहेका दुई खेलाडी मात्र बचेका छन्। क्वार्टरफाइनलका खेल बाँकी रहेको प्रतियोगितामा यो निकै नौलो अवस्था हो।
टी२० लिगको स्पट फिक्सिङमा व्यवस्थापक नै संलग्नः सीआईबी
प्रकाशित
मंगलबार, माघ १०, २०७९  १५:१६

टी२० लिगको स्पट फिक्सिङमा व्यवस्थापक नै संलग्नः सीआईबी

फिक्सिङमा चार जना टिम व्यवस्थापकसमेत संलग्न भएको सीआईबीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

टाइगर कपमा आर्मी र एपीएफको जित
प्रकाशित
मंगलबार, माघ १०, २०७९  १४:२१

टाइगर कपमा आर्मी र एपीएफको जित

पोखरा रंगशालामा एपीएफले आफ्नो दोस्रो खेलमा आज न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-० को सेटमा हराएको हो। यससँगै एपीएफले दोस्रो जित दर्ता गरेको छ।

पिएसजीको जितमा एम्बाप्पेको पाँच गोल
प्रकाशित
मंगलबार, माघ १०, २०७९  ०७:५५

पिएसजीको जितमा एम्बाप्पेको पाँच गोल

फ्रन्च कपअन्तर्गत सोमबार रातिको खेलमा पिएजसजीले सानदार जित निकालको छ। प्यास डि कासलेनको मैदानमा सम्पन्न खेलमा उसले ७–० को जित निकालेको हो।

केनको निर्णायक गोलमा टोटेनहमको जित
प्रकाशित
मंगलबार, माघ १०, २०७९  ०७:५०

केनको निर्णायक गोलमा टोटेनहमको जित

इंग्लिस प्रिमिय लिगअन्तर्गत सोमबा रातिको खेलमा टोटेनहम हट्सपरले जित निकालेको छ।

'फुटबल र क्रिकेटका लागि फरक मैदान चाहिन्छ भन्ने कुरै बुझेनन्'
प्रकाशित
मंगलबार, माघ १०, २०७९  ०७:११

'फुटबल र क्रिकेटका लागि फरक मैदान चाहिन्छ भन्ने कुरै बुझेनन्'

कहिलेकाहीँ त आउटफिल्डमा ढुंगा नै भेटिए। सातौं राष्ट्रिय खेलकुदका क्रमम यहि मैदानमा प्रतियोगिता हुँदा मैदानमा हरियाली थियो। तर अहिले मैदानको आउटफिल्ड बिर्सनलायक थियो।

यू-२० महिला साफ खेल्ने नेपाली टिम घोषणा
प्रकाशित
सोमबार, माघ ९, २०७९  १८:४७

यू-२० महिला साफ खेल्ने नेपाली टिम घोषणा

यू-२० टिमका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले अन्तिम टोली घोषणा गरेका हुन्।

पल्सर स्पोर्टस अवार्ड फागुन २३ मा
प्रकाशित
सोमबार, माघ ९, २०७९  १५:०७

पल्सर स्पोर्टस अवार्ड फागुन २३ मा

२०६० सालदेखि मञ्चले निरन्तर आयोजना भइरहेको स्पोर्टस अवार्डको १९ औं संस्करण फागुनमा हुने आयोजकले आज एक पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।

टी२० लिगमा स्पट फिक्सिङ पुष्टि भएपछि दुई खेलाडी पक्राउ
प्रकाशित
सोमबार, माघ ९, २०७९  १२:५४

टी२० लिगमा स्पट फिक्सिङ पुष्टि भएपछि दुई खेलाडी पक्राउ

लिगमा म्याच फिक्सिङको पनि प्रयास भएकोमा प्रहरीले त्यसलाई रोकेको तर स्पट फिक्सिङ भने भएको प्रहरीको भनाइ छ।

युवा क्रिकेटर थापा मगर यु १९ विश्वकप छनौटमा
प्रकाशित
सोमबार, माघ ९, २०७९  ०९:००

युवा क्रिकेटर थापा मगर यु १९ विश्वकप छनौटमा

आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरूष विश्वकप एसिया छनोटका लागि अर्घाखाँची जिल्लाका युवा क्रिकेटर उत्तम थापा मगर पनि खेल्ने भएका छन्।

यू १९ विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा
प्रकाशित
सोमबार, माघ ९, २०७९  ०८:१०

यू १९ विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा

अर्को महिनामा यूएईमा हुने यू१९ विश्वकपको छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार साँझ विश्वकप छनोट खेल्ने नेपाली टिमको घाषणा गरेको हो।

रियलको जितमा बेञ्जिमाको, बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल
प्रकाशित
सोमबार, माघ ९, २०७९  ०७:५०

रियलको जितमा बेञ्जिमाको, बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल

स्पेनीस ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा रियल मड्रिड र बार्सिलोनाले जित निकालेका छन्।

प्रिमियर लिगमा आर्सनलको जित, सिटीको जितमा हाल्यान्डको ह्याट्रिक
प्रकाशित
सोमबार, माघ ९, २०७९  ०७:४०

प्रिमियर लिगमा आर्सनलको जित, सिटीको जितमा हाल्यान्डको ह्याट्रिक

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार रातिको खेलमा लिगलिडर आर्सनलले म्यानचेस्टर युनाइटेडविरुद्ध ३–२ को जित निकालेको छ।