शुक्रबार, फागुन १, २०८२

क्यानको स्वीकृतिबिना क्रिकेट प्रतियोगिता सञ्चालनमा रोक

कुनै पनि संघ–संस्था तथा क्लबले क्रिकेट प्रतियोगिता सञ्चालन गर्नुपरे क्यानको अनुमति लिनुपर्ने भएको हो। 
 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो स्वीकृतिबिना कुनै पनि क्रिकेट प्रतियोगिता सञ्चालन गर्न नपाइने बताएको छ। कुनै पनि संघ–संस्था तथा क्लबले क्रिकेट प्रतियोगिता सञ्चालन गर्नुपरे क्यानको अनुमति लिनुपर्ने भएको हो। 


केन्द्रमा हुने प्रतियोगिताको केन्द्रमा, प्रदेशमा हुने प्रतियोगिताको प्रदेश र जिल्ला स्तरमा हुने प्रतियोगिता सञ्चालनका लागि जिल्ला समितिबाट स्वीकृत लिनुपर्ने क्यानको भनाइ छ।

खेल प्रतियोगिता गर्दा क्यानको स्वीकृति नलिएको भए, कुनै पनि खेल सञ्चालन भएको भए क्यानका अम्पायर र स्कोरर सहभागी नगराउन प्रदेश र जिल्ला कार्यसमितिलाई आग्रह गरिएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए।

प्रकाशित: Mar 25, 2023| 12:00 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।