आइतबार, कात्तिक ८, २०८३

बैतडीमा भूकम्पको धक्का महसुस

 |  आइतबार, कात्तिक ८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ८, २०८३

काठमाडौं । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ।

बैतडीको आरीगाउँ आसपास केन्द्रविन्दु भएर आज दिउसो १ बजेर ६ मिनेट जादा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
 

प्रकाशित: Oct 25, 2026| 14:50 आइतबार, कात्तिक ८, २०८३
प्रतिक्रिया दिनुहोस्