मंगलबार, कात्तिक ४, २०८२

स्पट फिक्सिङ प्रकरणमा १२ जनालाई मुद्दा चलाउन सिफारिस, के हुन्छ सजाय?

बुधबार, फागुन ३, २०७९
वकिल कार्यालयले अध्ययन गरेर मुद्दा दायर गर्नेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा सीआईबीले अनुसन्धान गरेको थियो।

नामिबियासँग स्कटल्यान्डले पायो १५४ रनको मध्यम लक्ष्य

बुधबार, फागुन ३, २०७९
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३९ ओभर दुई बलमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो।

महिला विश्वकपमा अष्ट्रेलियाले बंगलादेशलाई हरायो

बुधबार, फागुन ३, २०७९
आईसीसी महिला टी २० विश्वकपमा बंगलादेशले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ।

नेपाली महिला टिमले आज भारतसँग मैत्रीपूर्ण खेल्दै

नेपाली महिला टिमले आज भारतसँग मैत्रीपूर्ण खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। ओलम्पिक छनोटको तयारी गरिरहेको भारतले नेपालसँग मैत्रीपूर्ण खेल्न लागेको हो।
नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट सिरिजको संकेत

नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट सिरिजको संकेत

काठमाडौंमा मंगलबार सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट क्रिकेट सिरिजको संकेत गरिरहेको छ।
राष्ट्रिय मुवाँथाइ बिहीबारदेखि

राष्ट्रिय मुवाँथाइ बिहीबारदेखि

प्रतियोगितामा ७ प्रदेश, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब र एनआरएनएका ६० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन्।
नेपाली क्रिकेटमा मोन्टीको सुखद आगमनः कुशलको शतक र दुई ठूला कीर्तिमान

नेपाली क्रिकेटमा मोन्टीको सुखद आगमनः कुशलको शतक र दुई ठूला कीर्तिमान

यसअघि नेपाली टिमको ब्याटिङ कन्सलट्यान्टसमेत रहेका मोन्टीले जवाफी ब्याटिङको ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखलाई पठाएका थिए।
क्रिकेट मैदानको गेट तोडेर भित्र पसे समर्थक

क्रिकेट मैदानको गेट तोडेर भित्र पसे समर्थक

खेलको इनिङ ब्रेकको समयमा ठूलो संख्यामा समर्थकहरु गेट तोडेर भित्र पसेका छन्।
प्रकाशित
मंगलबार, फागुन २, २०७९  १४:५७

रोहित र कुशलको अर्धसतक

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा ८५ रनभन्दा धेरै साझेदारी गरिसकेका रोहित कुमार पौडेल र कुशल भुर्तेल दुवैले अर्धसतक बनाएका छन्।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  १३:१५

शून्य रनमै आशिफ शेख आउट

उनले पाँच बल खेलेर रन जोड्न सकेनन्।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  १३:०२

नेपालको ओपनिङमा आए कुशल र आशिफ

यसअघि नेपाली टिमको ब्याटिङ कन्सलट्यान्टसमेत रहेका मोन्टी देशाई र कप्तान रोहित पौडेलले नामिबियाविरुद्ध जवाफी ब्याटिङको ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखलाई पठाएका छन्।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  १२:४६

नामिबियालाई हराउन नेपालले २८६ रन बनाउनु पर्ने

त्रिवी क्रिकेट मैदानमा भइरहेको नामिबियाविरुद्धको खेलमा नेपालले जितका लागि २८६ रनको लक्ष्य पाएको छ।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  ११:४९

आईसीसी क्रिकेट विश्वकप लिग २: नामिबियाका माइकलले बनाए शतक

उनले नेपालविरुद्ध ११५ बलमा शतक पूरा गरेका हुन्। उनले चार छक्का र छ चौकाका साथ अर्धशतक बनाएका हुन्।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  ११:३९

मल्लको बलबाट ५६ रन बनाएका इरसमस आउट

नेपालका लागि कुशल मल्लले काठमाडौंमा जारी आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गतको पहिलो खेलमा आफ्नो पहिलो विकेट लिएका छन्।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  १०:५०

नेपालविरुद्ध नामिबियाका माइकलको अर्धसतक

काठमाडौंको त्रिवीक्रिकेट मैदानमा आजबाट सुरुभएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नामिबयाका माइकल भान लिंगेन अर्धसतक बनाउने पहिलो खेलाडी बनेका छन्।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  १०:२४

सन्दीपले विकेट लिएसँगै नेपाललाई दोस्रो सफलता

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  १०:०९

सोमपालले लिए नेपालका लागि पहिलो विकेट

काठमाडौंको त्रिवीक्रिकेट मैदानमा आजबाट सुरुभएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन्।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  ०८:४३

नेपालले टस जित्यो, पहिले बलिङ गर्दै

काठमाडौंमा आजबाट आईसीसी विश्वकप लिग २ अन्तर्गत का खेलहरु सुरु हुँदै छन्।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  ०८:२४

लिग २ आजबाट : उत्साही नेपाली टिमलाई एकदिवसीय मान्यता बचाउने चुनौति

काठमाडौंको त्रिवी क्रिकेट मैदानमा आजबाट आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिसज सुरु हुँदैछ। नेपाल नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज आजबाट सुरु हुन लागेको हो।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १५:३२

'गाह्रो छ तर भारतविरुद्ध जितको शृंखला कायम राख्छौं'

खेलस्थल प्रस्थान गर्नुअघि उनले भनेकी छन्, ‘साफपछि भारतसँग खेल्न लागेको हो। हाम्रो टिम अहिले अनुभवी छ र उमेर समूह चरणको खेलाडी पनि छन्। यसले सन्तुलित टिम बनाएको छ।’