मंगलबार, कात्तिक ११, २०८२

ए डिभिजन लिगको छैटौँ संस्करण आजबाट, दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत छैटौं संस्करणका खेल आजबाट सुरु हुँदैछन्। 
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत छैटौं संस्करणका खेल आजबाट सुरु हुँदैछन्। 

Kumaribank

सोमबार दिउँसो दुई बजे दुई खेल सुरु हुनेछन्। एउटा खेल सातदोबाटोको एन्फा कम्प्लेक्समा हुनेछ भने अर्को खेल च्यालसल रंगशालामा हुनेछ।

एन्फामा हुने खेलमा संकटा क्लबले खुमलटार युवा क्लबको सामना गर्नेछ। त्यस्तै, आम पुलिस फोर्सको एपिएफ क्लबले विभागीय डर्बी पुलिस क्लबको सामना गर्नेछ।

जारी लिगमा अहिलेसम्म मनाङ मर्स्याङ्दी क्लब र चर्च बोइज क्लब अपराजित छन्। दुवैको समान ११–११ अंक छ। यद्यपि १२ अंक बनाएर शीर्षस्थानमा सातदोबाटो क्लब रहेको छ।

प्रकाशित: Apr 03, 2023| 08:49 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।