शुक्रबार, फागुन १, २०८२

मैत्रीपूर्ण फुटबलमा सेनाको डीपीआर विजयी 

 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआर) र रक्षा सम्वाददाताबीचको मैत्रिपूर्ण फुटबलमा सेनाको टिम विजयी भएको छ। सैनिक मुख्यालयस्थित मैदानमा भएको खेलमा डीपीआरको टिम २–० ले विजयी भएको हो। 

सेनाको जितमा सेनानी सौगातसिंह राठौर र सेनानी प्रकाश घिसिङले एक-एक गोल गरे। पहिलो हाफमा १–० को राठौरको गोलमा अग्रता बनाएको सेनाले दोस्रो हाफमा अर्को गोल थप्यो। 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको २२औं स्थापना दिवस मैत्रीपुर्ण फुटबलसँगै विभिन्न कार्यक्रम गरी मनाइएको छ। शुक्रबार जंगी अड्डामा विशेष कार्यक्रमकाबीच स्थापना सिदवश मनाउने तयारी रहेको सेनाले जनाएको छ। 

प्रकाशित: Mar 30, 2023| 21:30 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।