शुक्रबार, फागुन १, २०८२

आजदेखि आईपीएल, पहिलो खेल गुजरात र चेन्नाईबीच

इन्डियन प्रिमियर लिग आईपीएलको १६औं सिजन आजदेखि सुरुहुँदै छ।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएलको १६औं सिजन आजदेखि सुरुहुँदै छ। अहमदावादमा हुने उद्घाटन खेलमा गत सिजनको च्याम्प्यिन गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने छ। 

National life

दुवै टिम जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्यमा रहने छन्। गुजरात हार्दिक पाण्ड्या तथा चेन्नाई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ। 

खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरुहुने छ। त्यसअघि उद्घाटन समारोहको आयोजना गरिएको छ।

३ वर्षदेखि कोरोनाका कारण आईपीएलको उद्घाटन समारोह रोकिएको थियो।

प्रकाशित: Mar 31, 2023| 08:10 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।