आइतबार, कात्तिक २, २०८२

विवादास्पद कम्पनी सेभेन थ्रि स्पोर्टसद्वारा क्यानसँगको सम्झौता रद्द

बुधबार, माघ १८, २०७९
गत पुस ९ गतेबाट काठमाडौंमा सुरु भएको नेपाल टी २० लिगको बिचमा नै सेभेन थ्रिका मालिक भारत भागेका थिए। उनी भागेसँगै लिगमा स्पट फिक्सिङको शंका गरेर विभिन्न निकायहरुले अनुसन्धान सुरु...

सन्दीप लामिछानेको निलम्बन फुकुवा

बुधबार, माघ १८, २०७९
पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो।

सम्झना कप टेनिसमा नेपाल प्रहरीलाई स्वर्ण

मंगलबार, माघ १७, २०७९
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गरेको हो।

साफ खेल्न बंगलादेश जाने यू-२० महिला फुटबल टिमको बिदाइ

साफ खेल्न बंगलादेश जाने यू-२० महिला फुटबल टिमको बिदाइ

अखिल नेपाल फुटबल संघको (एन्फा) मूख्यालयमा आज एक कार्यक्रम गर्दै एन्फाले बंगलादेश जाने यू–२० टिमको बिदाइ गरेको हो।
सातौं पोखरा स्पोर्ट्स अवार्ड  वैशाख २२ गते हुने

सातौं पोखरा स्पोर्ट्स अवार्ड  वैशाख २२ गते हुने

खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको १९औं बैठकबाट अवार्ड कार्यक्रम आगामी बैशाख २२ गते गर्ने निर्णय गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।
मुवाँथाई च्याम्पियनसिपमा अनिशालाई स्वर्ण

मुवाँथाई च्याम्पियनसिपमा अनिशालाई स्वर्ण

अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन्।
राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणमा ४३ खेलाडी

राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणमा ४३ खेलाडी

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि सोमबार प्रशिक्षक थापाले ४३ खेलाडीलाई प्रारम्भिक टोली बोलाइएका हुन्।
को हुन् नियुक्तिको पर्खाइमा रहेका प्रशिक्षक मोन्टी देशाई?

को हुन् नियुक्तिको पर्खाइमा रहेका प्रशिक्षक मोन्टी देशाई?

क्यानले भारतीय प्रशिक्षक मोन्टी देशाईलाई प्रशिक्षणको जिम्मा लगाएको छ भने क्यानको प्रशिक्षक छनोट समितिले प्रशिक्षक बनाउन ठीक पात्र भएको बताए पनि राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छैन। सोही कारण देशाईले...
प्रकाशित
आइतबार, माघ १५, २०७९  २१:५०

सम्झना कप टेबल टेनिसलाई सह-प्रायोजन

टेबलटेनिस क्लबको आयोजनामा हुने पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई मेटल सापर-मेटल उड तथा डिएचएस र लिनिङले सह-प्रायोजन गर्ने भएका छन्।

प्रकाशित
आइतबार, माघ १५, २०७९  २१:१३

कराते महासंघका अध्यक्ष लामाद्वारा शपथ ग्रहण

राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल र कराते महासंघका सह–महासचिव ओमकृष्ण प्रसाईंको उपस्थितिमा सदस्य–सचिव घिसिङले अध्यक्ष लामालाई शपथ ग्रहण गराएका हुन्।

प्रकाशित
आइतबार, माघ १५, २०७९  १३:४२

मागियो क्यान अध्यक्षको राजीनामा

क्यानका केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिका प्रशान्तविक्रम मल्ल, रोशन सिंहलगायतको राजीनामा मागेका हुन्।

प्रकाशित
आइतबार, माघ १५, २०७९  ११:४१

बेलारूसकी साबलेन्काले जितिन् अस्ट्रेलियन ओपनको उपाधि

बेलारूसकी टेनिस स्टार आर्यना साबलेन्काले अस्ट्रेलियन ओपनमा महिलातर्फको उपाधि पहिलो ग्रान्डस्लमको जितेकी छन्।

प्रकाशित
आइतबार, माघ १५, २०७९  १०:४७

आर्टेटा, जसले 'गनर'लाई उपाधि दाबेदार बनाउँदै छन्

लगातार जितसँगै सम्भवतः आर्टेटा अहिले आफ्नो करियरको सबैभन्दा उचाइमा उडिरहेका छन्। केही वर्ष अघिसम्म प्रिमियर लिग विजेता प्रशिक्षक पेप ग्वार्डिओलाको सहायक प्रशिक्षक भएर काम गरेका आर्टेटालाई आर्सनलले मुख्य प्रशिक्षक बनाउँदा...

प्रकाशित
आइतबार, माघ १५, २०७९  ०८:५०

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १०:३५

रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई

रोहिणी अध्यक्ष कप २०७९ (क्रिकेट प्रतियोगिता) को उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको...

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १९:००

युवराज लामाको नेतृत्वमा कराते महासंघ तदर्थ समिति गठन

अघिल्लो तदर्थ समितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका दावा गुरुङ सहअध्यक्ष बनेका छन्।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १७:५०

सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

सातौं वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १७:३७

केपी ओली कप फुटबल हुने, पुरस्कार १० लाख

नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष ‌ओलीको नाममा प्रतियोगिता गर्न लागेको हो।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १६:१८

क्यानले नै लुकाएको थियो स्पट फिक्सिङको सूचना

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लिगको दौरान नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारी र पूर्वखेलाडी मोहबुब आलमसहित १० जना स्पट फिक्सिङमा संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेपछि अध्यक्ष चन्दले...

प्रकाशित
बिहीबार, माघ १२, २०७९  ०८:०९

स्पट फिक्सिङमा संलग्न नरहेको सेभेन थ्रि स्पार्ट्सको दाबी, सम्झैता रद्द गर्न राखेपलाई सिफारिस

नेपाल टी–२० क्रिकेट लिगमा भएका स्पट फिक्सिङमा आफू सहभागी नरहेको प्रतियोगिताको ब्यवसायीक र रणनीतिक साझेदार कम्पनी सेभेन थ्री स्पोर्ट्सले दाबी गरेको छ।