बिहीबार, भदौ ११, २०८३

नेपालले यूएईलाई हरायो, जोगियो एकदिवसीय मान्यता

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)लाई १७७ रन अन्तरले हराउँदै एक दिवसीय मान्यता जोगाएको छ। कीर्तिपुर मैदानमा आइतबार भएको खेलमा नेपालले यूएईलाई ७१ रनमै अलआउट गरेको हो।

जितसँगै दोस्रो लिगमा नेपालको ३६ अंक भएको छ। बाँकी दुवै खेलमा पराजित भए पनि नेपाल अब विश्वकप लिग २ को शीर्ष ५ स्थानमा कायम रहनेछ।

नेपालको जितका लागि ललित राजवंशीले २० रन दिएर ५ विकेट लिएका थिए।
 

प्रकाशित: Mar 12, 2023| 15:36 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।