आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आसिफ शेख बने एकदिवसीयमा सतक हान्ने पाँचौं खेलाडी, पुरा गरे हजार रन

आसिफ शेख बने एकदिवसीयमा सतक हान्ने पाँचौं खेलाडी, पुरा गरे हजार रन

आसिफ शेख एकदिवसीय अन्तराष्ट्रियमा सतक बनाउने पाँचौं नेपाली खेलाडी बनेका छन्। 
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

National life
kumari

काठमाडौं– आसिफ शेख एकदिवसीय अन्तराष्ट्रियमा सतक बनाउने पाँचौं नेपाली खेलाडी बनेका छन्। 

उनले बिहीबार त्रिवी क्रिकेट मैदानमा सतक प्रहार गरेर दुई कोशेढुंगा पार गरेका हुन्।

यो खेल सुरु हुनुअघि आसिफले ९१० एक दिवसीय क्रिकेटमा रन पुरा गरेका थिए। उनले आज सत पुरा गरेसँगै हजार रन पनि पुरा गरेका हुन्। अहिलेसमम नेपालले ३७ ओभरमा २०२ रन बनाएको छ।

प्रकाशित: Mar 09, 2023| 12:06 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।