शनिबार, कात्तिक ८, २०८२

इंग्लिस प्रिमियर लिगमा फुलहमलाई पराजित गर्दै आर्सनलको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ।

Kumaribank

गएराति भएको खेलमा फुलहमलाई ३–० गोल अन्तरले हराउँदै आर्सनल विजयी भएको हो।

जितसँगै आर्सनलले ६६ अङ्क जोडेको छ। म्यानचेस्टर सिटी ६१ अङ्कका साथ दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ।

गएरातिको खेल बराबरी भएसँगै युनाइटेडले अङ्क बाँडेको छ। उसको ५० अङ्क छ। 

Metro Mart

यस्तै, गएराति नै भएका अरु खेलमा वेस्टह्याम र एस्टोन भिल्लाले एक एक गोलको बराबरी खेलेका छन् भने न्यूक्यासलले वुल्भ्स्लाई २–१ गोल अन्तरले हराएको छ। 
 

प्रकाशित: Mar 13, 2023| 07:13 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।