शुक्रबार, फागुन १, २०८२

नेपालको तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ११ रनमै आउट

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। 

कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका छन्। यसअघि नेपालका कुसल मल्लको दोस्रो विकेट गुमेको थियो। उनलाई असाड भालाले क्याच आउट गराएका हुन्। 

नेपालका लागि अहिले कप्तान रोहित कुमार पौडेल ब्याटिङमा आएका छन्।  नेपालले २६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १४४ रन बनाएको छ।

प्रकाशित: Mar 09, 2023| 11:28 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।