शुक्रबार, फागुन १, २०८२

एएफसी यू-२० महिला एसियन कप फुटबलमा नेपालको सानदार जित

 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- एएफसी यू–२० महिला एसियन कप फुटबलमा नेपालले सानदार जित हासिल गरेको छ।  च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को छनोट प्रतियोगितामा नेपालले सानदार जित हासिल गरेको हो। 

आजदेखि सुरु भएको छनोट प्रतियोगितमा नेपालले घरेलु टिम प्यालेस्टाइनलाई ६-० गोलले पराजित गर्‍यो। नेपालको जितमा दीपा शाहीले चार गोल गरेकी थिइन्। यस्तै गरिमा राईले दुई गोल गर्न सफल भइन्। 

नेपालले आयोजक प्यालेस्टाइनपछि अब नर्दन मारियाना आइल्याण्डसँग खेल्नेछ। समूहको विजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछ।

प्रकाशित: Mar 08, 2023| 22:32 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।