शनिबार, कात्तिक ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रधानमन्त्री प्रचण्डसँग एसियन एथलेट्सका अध्यक्ष एअल हमदको भेट

प्रधानमन्त्री प्रचण्डसँग एसियन एथलेट्सका अध्यक्ष एअल हमदको भेट

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग हमदले गरेको भेटमा खेलकुद तथा समसामयिक विषयमा छलफल।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९
Kumaribank
Metro Mart

काठमाडौं– नेपाल भ्रमणमा रहेका एसियन एथलेट्स् एसोसिएसनका अध्यक्ष एवं वल्र्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन्।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

प्रकाशित: Mar 06, 2023| 14:23 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।