शुक्रबार, भदौ १२, २०८३

सुरु भयो 'ए' डिभिजन लिग [तस्बिरहरु]

 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आज शुक्रबारबाट सुरु भएको छ। आज साँझ ५:३० बजेदेखि पहिलो खेलमा एएफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिष्पर्धा भइरहेको छ। 

लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ। लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ। उद्घाटन खेल दशरथ रंगशालामा भएको छ। खेल उद्घाटन काठमाडौंका मेयर बालेन शाहले गरेका छन्। 

लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। फेयर प्ले टोलीले ३ लाख पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। 

a division (2)1677845784.jpeg

a division (1)1677845784.jpeg

a division (4)1677845785.jpeg

a division (3)1677845785.jpeg

a division (6)1677845786.jpeg

a division (5)1677845786.jpeg

a division (8)1677845787.jpeg

a division (7)1677845787.jpeg

प्रकाशित: Mar 03, 2023| 17:57 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।