शुक्रबार, कात्तिक ७, २०८२

क्रिकेट टोली भारत जाँदै

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाई गरेका थिए।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९
Kumaribank
Metro Mart

काठमाडौं- नेपाल र भारतबीच हुने फरक क्षमता भएकाको टी–२० क्रिकेटका लागि १५ पुरुष खेलाडीसहति १८ स्दस्यीय नेपाली टोली मंगलबार भारतको हरयाणा जाने भएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाई गरेका थिए।

खेलाडीहरूमा सन्तोष भण्डारी (कप्तान), प्रदीप रिजाल (उपकप्तान), डम्बरबहादुर मगर, रामबहादुर कुँवर, बालकृष्ण गिरी, इन्द्रसिंह डिसी, हेमबहादुर गुरुङ, छवी धोबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुञ्जबिहारी चौधरी, तब्रेज अन्सारी, कृष्नन्दन कुमार र खुशलाल मिया रहेका छन्।

प्रशिक्षकमा सुवास लुइटेल, व्यवस्थापकमा अन्जना मास्के र अफिसियलमा ह्वीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम शेर्पा छन्। नेपालले भारतसंग फागुन १९, २० र २१ गते खेल्ने छ।

प्रकाशित: Feb 28, 2023| 09:46 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।