शुक्रबार, फागुन १, २०८२

नेपालका लागि गुल्सन र सोमपालले लिए विकेट

फास्ट बलर सोमपालले पाँचौ ओभरको पहिलो बलमा ओपनर टोनी उरालाई आउट गराएका थिए। उनी आउट हुँदा पपुवा न्युगिनियाले ११ रन मात्र बनाएको थियो।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं– युएईमा जारी आईसीसी विश्वकप लिग २ को अहिले जारी खेलमा नपालले बलिङतर्फ राम्रो सुरुआत गरेको छ। दुवईको अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले बलिङ रोजेको नेपालका लागि सोमपाल कामी र गुल्सन झाले विकेटसमेत लिएका छन्।
फास्ट बलर सोमपालले पाँचौ ओभरको पहिलो बलमा ओपनर टोनी उरालाई आउट गराएका थिए। उनी आउट हुँदा पपुवा न्युगिनियाले ११ रन मात्र बनाएको थियो।
त्यस्तै, खेलको १८ औं ओभरको पाँचौ बलमा गुल्सनले अर्को ओपनर किप्लिन डोयिरगालाई आउट गराएका थिए। डोरिगाले खेलको ५९ बलमा २९ रन बनाएका थिए।

प्रकाशित: Feb 27, 2023| 13:35 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।