शुक्रबार, फागुन १, २०८२

यात्रा प्रतिवन्धको आदेशविरुद्ध सर्वोच्च पुगे सन्दीप

यात्रा प्रतिवन्ध बदर गर्दै क्रिकेट खेल्न यूएई जानुपर्ने मागसहित उनले बिहीबार आफ्ना वकिल सरोजकृष्ण घिमिरेको साथमा सर्वोच्च पुगी रिट निवेदन दिएका छन्।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- क्रिकेटर सन्दीप लामिछाने विदेश जान प्रतिबन्ध लगाइएको उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। यात्रा प्रतिवन्ध बदर गर्दै क्रिकेट खेल्न यूएई जानुपर्ने मागसहित उनले बिहीबार आफ्ना वकिल सरोजकृष्ण घिमिरेको साथमा सर्वोच्च पुगी रिट निवेदन दिएका छन्।

नाबालिग बलात्कार आरोपमा पक्राउ परेका सन्दीप गत पुस २८ गते उच्च अदालत पाटनको आदेशमा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। उच्च अदालतले उनलाई काठमाडौंबाहिर जान अनुमति लिनुपर्ने र देशबाहिर जान प्रतिवन्ध लगाएको छ। 

सन्दीपले लिग डिभिजन टु अन्तर्गतको त्रिदेशीय १३ विकेट लिएका थिए। क्रिकेट संघले उनलाई यूएई लैजान प्रक्रिया अघि बढाए पनि अदालतको प्रतिवन्धका कारण उनी शनिबार लिग २ खेल्न यूएई जाने टिममा परेका छैनन्।

प्रकाशित: Feb 23, 2023| 18:01 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।