शनिबार, कात्तिक १, २०८२

बक्सिंग संघ ६ महिनाभित्रै निर्वाचनमा जाने

शुक्रबार, पुस १५, २०७९
अध्यक्ष राम अवालेको सभापतित्वमा बसेको संघको पूर्ण कार्यसमिति बैठकले आगामी छ महिनामा निर्वाचनमा जाने निर्णय गरेका संघले जानकारी दिएको हो।

गम्भीर कार दुर्घटनामा परे क्रिकेटर ऋषभ पन्त

शुक्रबार, पुस १५, २०७९
उत्तराखण्डका पुलिस अशोक कुमारले एनडीटिभीलाई भनेका छन्, ‘रकी नजिकैको मोहम्मदपुरमा दुर्घटना भएको थियो। कार डिभाइडरमा ठोक्किएर आलो लागेको थियो।’

टी२० लिग: पोखरालाई फारवेस्टको ११८ रनको लक्ष्य

शुक्रबार, पुस १५, २०७९
जारी नेपाल टी२० लिग अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई फारवेस्टले जितका लागि १८८ रनको लक्ष्य दिएको छ।

लुम्बिनी अल स्टारको लगातार पाँचौं जित

लुम्बिनी अल स्टारको लगातार पाँचौं जित

लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन मात्र बनायो र ३५ रनले पराजित हुन पग्यो।
एक खेलाडी जसले देशलाई एकबद्ध गराए

एक खेलाडी जसले देशलाई एकबद्ध गराए

पेलेको निधन भएको खबर सार्वजनिक भएपछि उनको ट्वीटर एकाउन्टमा लेखिएको छ, ‘प्रेरणा र प्रेमले राजा पेलेको यात्रालाई सम्झनलायक बनाएको छ। जसको आज शान्तिपूर्ण रुपमा निधन भयो। माया, माया र सधैंभरीलाई...
लुम्बिनी अल स्टारले काठमाडौं नाइट्सलाई दियो १५१ रनको लक्ष्य

लुम्बिनी अल स्टारले काठमाडौं नाइट्सलाई दियो १५१ रनको लक्ष्य

अपराजित लुम्बिनी ४ खेलमा ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
महान् फुटबलर पेलेको निधन

महान् फुटबलर पेलेको निधन

विश्व प्रशिद्ध ब्राजिलियन खेलाडी पेलेको निधन भएको छ।
ए डिभिजन लिग फागुनको १९ गतेबाट

ए डिभिजन लिग फागुनको १९ गतेबाट

सातदोबाटोमा आज अखिल नेपाल फुटबल संघ(एन्फा) र ए डिभिजन क्लबहरुको संयुक्त बैठकले लिग आउँदो फागुन १९ गेतबाट आयोजना गर्ने एन्फाले जानकारी दिएको हो।
प्रकाशित
बिहीबार, पुस १४, २०७९  १९:००

नेपाली खेलाडीले पनि ठूलो पारी खेल्ने प्रयास गर्नुपर्छ : रोहित पौडेल

यद्यपी यो प्रतियोगितामा खेल जित्ने गरिको प्रदर्शन नेपाली खेलाडीबाट आइरहेको छैन। रोहित मात्र दोस्रो खेलाडी हुन् जो प्लेयर अफ दि म्याच बनेका छन्।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  १६:२९

वाल्टन र जोराको शतकीय साझेदारीमा जनकपुरको जित

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगको आजको दोस्रो खेलमा जनकपुर रोयल्सले आठ विकेटको जित निकालेको छ।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  १४:४७

फारवेस्टले दियो जनकपुरलाई १७० रनको लक्ष्य

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी २० लिगको आजको दोस्रो खेलमा फारवेस्ट युनाइटेडले जनकपुर रोयल्सलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  १२:५३

अमेरिकाले कोपा अमेरिकामा सहभागिता जनाउने

कोपा अमेरिका आयोजक कोन्मेबोलले सहभागिताका लागि गरेको प्रस्तावलाई स्वीकारेपछि अमेरिकी टिम प्रतियोगितामा सामेल हुने निश्चित भएको हो।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  १२:४४

नेपाल टी–२० लिगमा पोखराको लगातार पाँचौं हार

विराटनगर सुपर किंग्सलाई दिएको १३६ रनको लक्ष्यमा विराटनगरलाई रोक्न नसकेपछि पोखराले लिगमा पाँचौं हार बेहोरेको हो।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  १२:०५

कतारमा मेस्सी बसेको होटल कोठालाई संग्रहालय बनाइँदै

विभिन्न देशका खेलाडीलाई राखिएको होटलका कोठा खाली गरेर सफा गर्ने क्रम चलिरहेका बेला कतारको सरकारले मेस्सी बसेको कोठालाई संग्रहालय बनाउने निर्णय गरेको हो।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  ११:५४

जटिल बन्दै पेलेको स्वास्थ्य अवस्था

ब्राजिलको अलबर्ट आइन्सटाइन अस्पतालमा उपचाररत ८२ वर्षीय पेलेलाई क्यान्सर भएको थियो।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  ११:१०

१३७ रनको लक्ष्य पूरा गर्न विराटनगरलाई दबाब

कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल टी २० लिगमा पोखरा एभेन्जर्सले विराटनगर सुपर किंग्सलाई १३७ रनको लक्ष्य दिएको छ।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  ०९:०१

हालान्डको कीर्तिमानमा म्यानचेस्टरको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई पराजित गरेको छ।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १७:२५

टी-२० लिग : विराटनगर किग्संसँग पोखरा एभेन्जर्स पराजित

लगातार चौथो खेलमा हार व्यहोर्ने क्रममा ६ विकेटले पराजित भएको हो।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १५:२६

दुःखी मन बनाएर मनाङ मर्स्याङ्दी छाडेका अञ्जनले चर्च बोइजबाट खेल्ने

अञ्जनले मंगलबार साँझ नै सामाजिक सञ्जालमा लामो र भावुक स्टाटस पोस्ट गर्दै मनाङसँगको चार वर्षे यात्रालाई टुंग्याएको जानकारी दिएका छन्।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १३:२१

टी२० लिगमा लुम्बिनीको लगातार चौथो जित

जारी नेपाल टी ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले फर वेस्ट युनाइटेडलाई सुपर ओभरमा ९ रनको जित निकालेको छ।