बुधबार, कात्तिक ५, २०८२

एसियन फन रन म्याराथनमा सहभागी हुँदै दराज

युवा खेलाडीहरूको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले दराजले ओलम्पिक कमिटीमा सहभागी हुनुका साथै सहयाेग गर्ने भएको हो।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

दराजले नेपाल ओलम्पिक कमिटीको साथमा एसियाली खेलकुद फन रनमा सहभागी हुने भएको छ। युवा खेलाडीहरूको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले दराजले ओलम्पिक कमिटीमा सहभागी हुनुका साथै सहयाेग गर्ने भएको हो। 

Kumaribank

एसियाली खेलकुद प्रवद्र्धन गर्न, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक समितिले मिलेर एसियन फन रन म्याराथन आयोजना गर्दैछ। म्याराथनमा कुल सहभागी मध्ये दराजबाट १४ धावकहरूले भाग लिदैँछन। 

म्याराथन शुक्रबार हुनेछ। यो पाटन दरबार स्क्वायरमा बिहान ६:३० बजेदेखि हुने छ। दौडमा पाटन हुँदै लगभग ३.५ किलोमिटरको कोर्स हुनेछ र यसले सहभागीहरूलाई शारीरिक गतिविधिमा संलग्न हुँदै गर्दा सहरका केही प्रसिद्ध स्थलहरू हेर्ने अवसर प्रदान गर्नेछ।

एसियाली खेलकुद फन रन नेपाल ओलम्पिक कमिटीसँग एसियाली खेलकुद प्रवर्द्धनका लागिओसिएको जारी प्रयास हो। एसियाली खेलकुद फन रन नेपालसहित १२ देशमा फेब्रुअरी र मार्चमा हुने तय भएको छ भने ओसिएले पहिले नै गत अक्टोबरमा कम्बोडिया, उज्वेकिस्तान, थाइल्याण्ड, कुवेत र साउदी अरेबियामा ओभरसिज टुर सुरु गरेको थियो।


प्रकाशित: Feb 17, 2023| 20:30 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।