बुधबार, कात्तिक ५, २०८२

नामिबियाविरुद्धको खेलमा मल्ल र शेखले बनाए अर्धशतक

मल्लले २३औं ओभरमा ५२ रन पुर्‍याउँदा शेखले ५३ रनको अर्धशतक बनाएका हुन्।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९
Kumaribank
Metro Mart

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसिसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।

मल्लले २३औं ओभरमा ५२ रन पुर्‍याउँदा शेखले ५३ रनको अर्धशतक बनाएका हुन्। जारी खेलमा नेपालका कुशल भुर्तेल एक रन बनाएर आउट भएका छन्। 

नामिबिया, नेपाल र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ। हालसम्म नेपालले १३२ रन बनाइसकेको छ।

प्रकाशित: Feb 18, 2023| 15:08 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।