बुधबार, पुस २, २०८२

कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल सुरुमै आउट

उनी दोस्रो ओभर र एक बलमा क्रिस सोलेको बलबाट आउट भएका हुन्।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं – नामिबियाविरुद्ध सतकीय पारी खेलेका नेपाली ओपनर कुशल  भुर्तेल स्कटल्यान्डको खेलमा भने सुरुमै आउट भएका छन्। उनी दोस्रो ओभर र एक बलमा क्रिस सोलेको बलबाट आउट भएका हुन्।

कुशलको ब्याटमा लागेर गएको बललाई विकेटकिपर क्रुसले क्याच गरेका थिए। नेपाली ब्याटिङको तेस्रन नम्बरमा मैदान पसेका ज्ञानेन्द्र मल्ल पनि आउट भएका छन्।  ज्ञानेन्द्र पनि क्रसक हातबाट क्याचआउट भएका छन्। उनलाई पनि सोलेले आउट गराए।

यससँगै तेस्रो ओभरमा सोलेले दुई विकेट लिइसकेका छन्। ज्ञानेनद्रले तीन बलमा एक चौकाका साथ चार रन मात्र बनाउन सके।

प्रकाशित: Feb 17, 2023| 13:22 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।