सोमबार, भदौ १५, २०८३

नेपालले टस जित्यो, पहिले बलिङ गर्दै

काठमाडौंमा आजबाट आईसीसी विश्वकप लिग २ अन्तर्गत का खेलहरु सुरु हुँदै छन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

काठमाडौं- काठमाडौंमा आजबाट आईसीसी विश्वकप लिग २ अन्तर्गत का खेलहरु सुरु हुँदै छन्। लिग २ को तृकोणात्मक सिरिज अन्तर्गत आज हुने पहिलो खेलमा नेपालले नामिबियाको सामना गर्दैछ।

नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ। त्यस्तै, नामिबियाले पहिले ब्याटिङको निम्तो पाएको छ।

प्रकाशित: Feb 14, 2023| 08:43 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।