शुक्रबार, फागुन १, २०८२

सन्दीपले विकेट लिएसँगै नेपाललाई दोस्रो सफलता

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

टियू क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले दोस्रो विकेट लिएको हो। नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट दिलाएका हुन्। उनले कर्ल विर्केनस्टोकलाई १३ रनमा बोल्ड आउट गराए। 

नामिबियाले ११ ओभर चलिरहँदा दुई विकेटको क्षतिमा ४५ रन बनाएको छ। यसअघि पहिलो विकेट सोमपाल कामीले लिएका थिए। सोमपालले लो हेन्ड्रे लौरेन्सलाईलाई पाँच रनमा बोल्ड आउट गराए।

प्रकाशित: Feb 14, 2023| 10:24 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।