शुक्रबार, फागुन १, २०८२

शून्य रनमै आशिफ शेख आउट

उनले पाँच बल खेलेर रन जोड्न सकेनन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं – नेपाली टिमको पहिलो विकेट पतन भएको छ। त्रिवी क्रिकेट मैदानमा ओपनिङमा आएका आशिफ शेख रन जोड्न नसक्दै आउट भएका हुन्। उनले पाँच बल खेलेर रन जोड्न सकेनन्।

दुई ओभर सकिँदा नेपाली ब्याट्स्मेनले रन बनाउन सकेनन्। तेस्रो ओभर सुरु भएपछि मात्र कुशलले पहिलो रन जोडेका थिए। अहिले मैदानमा ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल खेलिरहेका छन्।

प्रकाशित: Feb 14, 2023| 13:15 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।