बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नामिबियासँग स्कटल्यान्डले पायो १५४ रनको मध्यम लक्ष्य

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३९ ओभर दुई बलमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो।
 |  बुधबार, फागुन ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- काठमाडौंमा जारी नेपाल नामिबिया स्कटल्यान्ड सम्मिलित आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक शृंखलामा नामिबियाले स्कटल्यान्डलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

triton college

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३९ ओभर दुई बलमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो।

नामिबियाका लागि ओपनर लो आन्द्रे लोन्सले ८८ बलमा ५४ रन बनाएका थिए। बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न नसके पनि बर्नान्ड स्कल्जले ३० रन र जेनले २५ रन बनाएका छन्।

निकै पेचिलो बलिङ गरेको स्कटल्यान्डका माइकल लिकले चार विकेट गिरा एभने साफयन शरिफ र मार्क वाटले समान ३,३ विकेट गिराएका छन्।

प्रकाशित: Feb 15, 2023| 12:17 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।