शुक्रबार, फागुन १, २०८२

मल्लको बलबाट ५६ रन बनाएका इरसमस आउट

नेपालका लागि कुशल मल्लले काठमाडौंमा जारी आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गतको पहिलो खेलमा आफ्नो पहिलो विकेट लिएका छन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- नेपालका लागि कुशल मल्लले काठमाडौंमा जारी आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गतको पहिलो खेलमा आफ्नो पहिलो विकेट लिएका छन्। उनले चौथो नम्बरमा मैदानमा आएका गेरहर्ड इरसमसलाई आउट गराउँदै व्यक्तिगत पहिलो र नेपालको लागि तेस्रो विकेट लिएका थिए।

कुशलले ३७औं ओभरको पहिलो बलमा कप्तान इरसमसलाई आउट गराएका हुन्। इरसमसले ७९ बलमा दुई चौका र तीन छक्काका साग ५६ रन बनाएका हुन्। उनी नामिबियाका लागि अर्धसतक बनाउने दोस्रो खेलाडी बनिसकेका छन्। उनीभन्दा अघि माइकल भान लिन्गेनले अर्धसतक बनाइसकेका थिए।

प्रकाशित: Feb 14, 2023| 11:39 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।