शुक्रबार, फागुन १, २०८२

रोहित र कुशलको अर्धसतक

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा ८५ रनभन्दा धेरै साझेदारी गरिसकेका रोहित कुमार पौडेल र कुशल भुर्तेल दुवैले अर्धसतक बनाएका छन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- काठमाडौंको त्रिवि क्रिकेट मैदानमा ८५ रनभन्दा धेरै साझेदारी गरिसकेका रोहित कुमार पौडेल र कुशल भुर्तेल दुवैले अर्धसतक बनाएका छन्।

मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका कप्तान रोहित कुमार पौडेलले ५० बलमा ५१ रन बनाएका छन्। त्यस्तै ओपनर कुशलले अहिलेसम्म ५८ बलमा ५४ रन बनाए।

यसअघि नेपालका ओपनर आशिफ शेख शून्य रनमै आउट भएका छन् भने ज्ञानेन्द्र मल्ल २५ रन बनाएर आउट भएका छन्। नामिबियाका लागि बर्नार्ड स्कल्ज र जान निकोलले समान १-१ विकेट गिराएका छन्।


प्रकाशित: Feb 14, 2023| 14:57 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।