सोमबार, असार १५, २०८३

यू–२० साफ फाइनल खेल सुरु, प्रतिस्पर्धामा नेपाल र बंगलादेश

ढाकाको वीर सहिद श्रेष्ठ सिपाही मोस्तफा कमल रंगशालामा भर्खरै सुरु भएको खेलमा नेपाली टिमले आयोजक बंगलादेशको सामना गरिरहेको छ।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९
National life
Shivam cement

काठमाडौं – बंगलादेशको ढाकामा आज यू २० माहिला साफ च्याम्पियनसिपको फाइनल खेल सुरु भएको छ। ढाकाको वीर सहिद श्रेष्ठ सिपाही मोस्तफा कमल रंगशालामा भर्खरै सुरु भएको खेलमा नेपाली टिमले आयोजक बंगलादेशको सामना गरिरहेको छ।

नेपालका लागि नेपालको प्लेइङ सेटमा गोलकिपर कविता विके, कप्तान प्रिति राई, कुमारी तामाङ, मनमाया दमाई, अमिषा कार्की, दिपा शाही, प्रतिक्षा चौधरी, सविना चौधरी, अन्जली चन्द, ममता पुनः र तुलशा बोहरा रहेका छन्।

नेपाल समूह चरणको अन्तिम खेलमा भारतलाई ३–१ ले हराउँदै फाइनल पुगेको थियो। यता पहिलो खेलमा भने नेपाल बंगलादेशसँग पराजित भएको थियो। आजको खेलमा जित निकाल्दै नेपाल उपाधि जित्न चहान्छ।


प्रकाशित: Feb 09, 2023| 17:45 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।