सोमबार, भदौ १५, २०८३

सन्दीपलाई समेट्दै नेपाली टोली घोषणा

आइसिसी विश्वकप लिग टुका लागि नेपाली टोलीको घोषणा भएको छ।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं- आइसिसी विश्वकप लिग टुका लागि नेपाली टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि टिम घोषणा गरेको हो। 

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाइले सन्दीप लामिछानेलाई समेट्दै टिम घोषणा गरेका हुन्। नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन्।

प्रकाशित: Feb 10, 2023| 07:35 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।