शुक्रबार, कात्तिक २८, २०८२

यू-१४ टेनिस प्रतियोगितामा शिभाली च्याम्पियन

शनिबार, पुस २, २०७९
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले नेपालकै आद्या पौड्याललाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै दोहोरो स्वर्ण जितिन्।

अर्जेन्टिनाको क्रेजले फ्रान्सको उपाधि यात्रालाई असर गर्दैन : प्रशिक्षक डिडियर

शनिबार, पुस २, २०७९
उनले धेरै मानिसहरुले फ्रान्सले विश्वकप जितेको हेर्न चाहेको कुरा स्विकार गर्दै त्यसले फ्रान्सलाई केहि पनि असर नगर्ने बताएका हुन्।

वेस्ट इन्डिजका चाडविक वाल्टनले जनकरपुरबाट टी–२० लिग खेल्ने

शनिबार, पुस २, २०७९
आज जनकुपरले सूचना जारी गर्दै वाल्टनले नेपाल टी२० लिग खेल्ने जानकारी दिएको हो।

किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता सुरु

किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता सुरु

डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ भएको हो।
विश्वकप फाइनलअघि फ्रान्सका खेलाडी आइसोलेसनमा

विश्वकप फाइनलअघि फ्रान्सका खेलाडी आइसोलेसनमा

‘जो विरामी रहेका छन्। उनीहरु कोठामै छन्,’ मुअनीले भनेको बिबिसीले लेखेको छ, ‘उनीहरुलाई डाक्टरले हेरचाह गरिरहेका छन्। हामीले कडाइपूर्वक सामाजिक दुरी पनि राखेका छौं।’
मोरोक्कोले ब्रेक लगाउला ४४ वर्षयताको शृंखला?

मोरोक्कोले ब्रेक लगाउला ४४ वर्षयताको शृंखला?

जब १९७८ मा इटालीलाई हराएर ब्राजिल तेस्रो भयो, त्यसपछिका सबै खेलको प्ले अफमा युरोपेली देशले जित निकालेको छ।
मिलानका पूर्व प्रशिक्षक सिनिसाको निधन

मिलानका पूर्व प्रशिक्षक सिनिसाको निधन

इटालियन क्लब एसी मिलान तथा बोलोग्नाका पूर्व प्रशिक्षक सिनिसा मिहाज्लोभिकको निधन भएको छ।
कतार विश्वकप : मोरक्को र क्रोएसिया भिड्दै

कतार विश्वकप : मोरक्को र क्रोएसिया भिड्दै

फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ।
प्रकाशित
शुक्रबार, पुस १, २०७९  २१:३०

पाकिस्तानका अन्तराष्ट्रिय खेलाडी तालात विराटनगरमा अनुबन्धित

रोहित पौडेल मार्की रहेको टिमअन्तर्गत क्याटगोरी बीमा अर्जुन साउँद, नन्दन यादव, विवेक यादव र शाहब आलम छन्।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  २०:४८

कतार विश्वकप उत्कृष्ट भएको फिफा अध्यक्ष एन्फान्टिनोको दावी

उनले यो विश्वकपमा ३२ लाख मनिसले भ्रमण गरेको पनि दाबी गरेका छन्। यसअघि सन् २०१८ मा भएको रसिया विश्वकपमा ३३ लाख मानिसले भ्रमण गरेका थिए।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  २०:०५

यू–१४ टेनिसमा स्वस्तिका र शिभालीको जोडी च्याम्पियन

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा स्वस्तिका र शिभालीको जोडीले नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे।


प्रकाशित
शुक्रबार, पुस १, २०७९  ०७:०९

अर्बौं डलरको विश्वकप अर्थतन्त्र : यस्तो छ फिफाको बिजनेस मोडल

चाखलाग्दो कुरा के छ भने अर्बौं डलर कमाइ गर्ने फिफा गैरसकारी संस्था (एनजीओ) हो। फिफा स्थापनाको उद्देश्य हो– फुटबललाई विश्वभर प्रवर्धन गर्नु। फुटबलसँगै फिफाले सामाजिक परियोजना पनि सञ्चालन गर्छ– जस्तै...

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १९:१०

जनकपुर रोयल्सको मुख्य प्रशिक्षकमा उमेश पटवाल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक उमेश पटवाललाई जनकपुर रोयल्सले आगामी टी २० लिगका लागि मुख्य प्रशिक्षक बनाउने भएको छ।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १६:२६

क्रिकेटका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा सदर

‘मनोज प्रभाकरले नेपाली टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्। उनले अहिलेबाटै लागू हुनेगरी दिएको राजीनामा डिसेम्बर १५ बाट रहनेछ। क्यानले यो राजीनामा सदर गरेको छ,’ क्यानले सूचनामा लेखेको छ।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १६:११

नयाँले नपाउने भो विश्वकपको उपाधि, यी हुन् अहिलेसम्मका च्याम्पियन

कतारको अल बायत रंगशालामा बुधबार राती सम्पन्न दोस्रो सेमिफाइनलमा पनि डिफेन्डिङ च्याम्पियनले नै स्थान बनाएपछि कतार विश्वकपले नयाँ विजेता नपाउने भएको हो।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १३:३८

मेस्सीको एउटै सपना अर्जेन्टिनालाई विश्वकप उपाधि

वालोन डी ओर, युरोपियन गोल्डेन बुट, फिफा बेस्ट प्लेयर, च्याम्पियन्स लिग, कोपा अमेरिकाजस्ता उपाधि र अवार्ड जितिसकेका मेस्सी फुटबल क्षेत्रका महान् खेलाडी भइसकेका छन्। १८ डिसेम्बरमा साविक विश्वकप विजेता फ्रान्सलाई...

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  ११:३७

फाइनलमा मेस्सीको अर्जेन्टिनालाई सामना गर्न मुस्किल : ग्रिजम्यान

मोरक्कोविरुद्ध २–० गोल अन्तरको जित निकाल्ने क्रममा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर्स अफ द म्याच बनेका फ्रेन्च प्लेमेकर एन्टोनी ग्रिजम्यानले अर्जेन्टिनाको सामना गर्नु कठिन हुने बताएका हुन्।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  ०९:३५

अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई

बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  ०७:००

गोल्डेन बुटमा मेस्सीको अग्रता कायमै

फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता कायमै राखेका छन्।