आइतबार, मंसिर २८, २०८२

केनको निर्णायक गोलमा टोटेनहमको जित

इंग्लिस प्रिमिय लिगअन्तर्गत सोमबा रातिको खेलमा टोटेनहम हट्सपरले जित निकालेको छ।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- इंग्लिस प्रिमिय लिगअन्तर्गत सोमबा रातिको खेलमा टोटेनहम हट्सपरले जित निकालेको छ। फुलहामको मैदानमा सम्पन्न खेलको पाहुना टिम टोटेनहमले १-० को जित निकालेको हो।

यो जितसँगै टोटेनहमले लिगको अंकतालिका ३६ अंक बनाएको छ। एसले २१ खेलबाट ११ जित र तीन बराबरीसाथ सो अंक बनाएको हो। अहिले टोटेनहम च्याम्प्यिन्स लिगको फाइटबाट तीन अंकले टाढा छ। 

गएरातिको खेलको पहिलो हाफको इन्ज्युरी समयमा गोल कप्तान ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए। सो अग्रता साथ टोटेनहमले जित निकालेको हो।

प्रकाशित: Jan 24, 2023| 07:50 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।