आइतबार, कात्तिक २, २०८२

उल्भ्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा

उल्भ्सलाई हराउँदै प्रिमियर क्लब लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं- उल्भ्सलाई हराउँदै प्रिमियर क्लब लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

Kumaribank

मंगलबार राति सम्पन्न खेलअन्तर्गत उसले यो वर्षको खेलमा पहिलो जित निकाल्दै एफए कपको चौथो चरणमा स्थान पक्का गरेको हो।

खेलको १३औं मिनेटमै इलियोटले गोल गरेपछि लिभरपुलले दबाब बनाएको थियो। सोही गोलले बनाएको अग्रता जोगाउँदै उसले उल्भ्सविरुद्ध १–० को जित निकालेको हो। खेल अवधिभरी ५८ प्रतिशत समय बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टतर्फ ११ प्रहार गरे पनि उल्भ्सले जित निकालन सकेन।

एफए अन्तर्गत गएराति नै भएका बाँकी खेलहरुमा भने वेस्ट ब्रुमनले चेस्टरफिल्डमाथि ४–० को सानदार जित निकालेको छ त्यस्तै स्वान्सा सिटीले ब्रिस्टल सिटीसँग २–१ को हार बेहोरेको छ।

प्रकाशित: Jan 18, 2023| 07:45 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।