शुक्रबार, कात्तिक २८, २०८२

अस्थिर राजनीतिले खेल क्षेत्र पनि प्रभावित : नेता सिंह

सोमबार, मंसिर १९, २०७९
समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिका महत्त्वपूण हुने सिंहको जिकिर।

रोनाल्डोलाई पछि पारे एम्बाप्पेले

सोमबार, मंसिर १९, २०७९
फ्रान्सको जितमा दुई गोल गरेका केलियन एम्बाप्पेले पाँचपटकका बालोन डी ओर विजेता क्रिष्टियानो रोनाल्डोलाई विश्वकपमा कुल गोल संख्यामै पछि पारेका छन्।

चोटग्रस्त नेइमार कोरियाविरुद्ध मैदान उत्रिँदै

सोमबार, मंसिर १९, २०७९
पहिलो खेलमा सर्बियासंग खेल्ने क्रममा खुट्टाको जोर्नीमा चोट लागेपछि ३० वर्षे नेइमारले समूह चरणका दुई खेल गुमाएका थिए।

प्रि-क्वाटर फाइनलमा ब्राजिललाई रोक्ला त दक्षिण कोरियाले?

प्रि-क्वाटर फाइनलमा ब्राजिललाई रोक्ला त दक्षिण कोरियाले?

कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज हुने प्रि-क्वाटर फाइनल खेलमा दुई बलिया टोली दक्षिण कोरिया र ब्राजिल भिड्दैछन्।
अनुमान गर्न नसकिने टिमबीच रोमाञ्चक खेलको अपेक्षा

अनुमान गर्न नसकिने टिमबीच रोमाञ्चक खेलको अपेक्षा

जापान र क्रोएसियाले विश्वकपमा तेस्रो पटक खेल्न लागेका हुन्। ती दुवै खेलमा जापानको स्थिति खासै राम्रो भने छैन।
पोल्यान्डलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

पोल्यान्डलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकपअनतर्गत आइतबार राति भएको पहिलो प्रि-क्वाटर फाइनलमा पोल्यान्डलाई ३-१ गोल अनतरले पराजीत गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सेनेगललाई हराउँदै इंग्ल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा

सेनेगललाई हराउँदै इंग्ल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा

कतारमा जारी फिफा विश्वकपको चौथो प्रि-क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले सेनेगललाई ३-० ले हराएको छ। अल बायत रंगशालामा सम्पन्न खेलमा इंग्ल्यान्डले सहज जित निकालेको हो।
थिएरी हेन्‍रीलाई पछि पार्दै जिरुड बने फ्रान्सका अल टाइम टप स्कोरर

थिएरी हेन्‍रीलाई पछि पार्दै जिरुड बने फ्रान्सका अल टाइम टप स्कोरर

जिरुडले फ्रान्सका लागी ५२ गोल गर्नका लागी ११७ खेल खेलेका छन्।
प्रकाशित
आइतबार, मंसिर १८, २०७९  २०:४५

शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै

मंसिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्वेता कपालीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

प्रकाशित
आइतबार, मंसिर १८, २०७९  २०:१२

पदक जितेका खेलाडीलाई गण्डकीले गर्‍यो नगदसहित सम्मान

पोखरामा आज प्रदेश खेलकुद संघले नगदसहित सम्मान गरेको हो।

प्रकाशित
आइतबार, मंसिर १८, २०७९  १९:५९

आईसीसी विश्वकप लिग २ मा नेपाल पराजित, स्कटल्यान्ड शीर्षस्थानमा उक्लियो

नामिबियामा जारी सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले हार बेहोर्दा स्कटल्यान्डले भने समूह शीर्षस्थानमा उक्लिएको छ।

प्रकाशित
आइतबार, मंसिर १८, २०७९  १६:४६

स्कटल्यान्डसँग खुलेर खेल्न नसकेपछि नेपालले दियो सामान्य लक्ष्य

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए भने गुल्सन झाले सर्वाधिक २९ रनको योगदान दिए।

प्रकाशित
आइतबार, मंसिर १८, २०७९  १५:५६

कुशल पहिलो बलमै 'कट एन्ड बोल्ड आउट'

स्कटल्यान्डविरुद्ध ब्याटिङमा सुस्त सुरुआत गरेको नेपालका कुशल भुर्तेल पहिलो बलमै आउट भएका छन्। पाँचौं विकेटका रुपमा मैदानमा छिरेका कुशल कट एन्ड बोल्ट आउट हुँदै मैदानबाट बाहिरिएका हुन्।

प्रकाशित
आइतबार, मंसिर १८, २०७९  १५:१९

इंग्ल्याण्डलाई अफ्रिकन च्याम्पियनको चुनौती

सेनेगलले आफ्ना मुख्य खेलाडी साडियो मानेलाई चोटका कारण गुमाइसकेको छ। मतलब उनी आजको खेलमा हुनेछैनन्। वायर्न म्युनिखबाट खेलेको खेलमा खुट्टाको एंकलमा चोट लागेपछि उनले विश्वकप गुमाउने पक्का भएको हो।

प्रकाशित
आइतबार, मंसिर १८, २०७९  १५:०३

स्कटल्यान्डविरुद्ध ब्याटिङमा नेपालको सुस्त सुरुआत

स्कटल्यान्डविरुद्ध नेपालले ब्याटिङमा सुस्त सुरुआत गरेको छ। खेलको पहिलो ओभरमा कुनै रन नजोडेको नेपाले दोस्रो ओभरमा मात्र रनको खाता खोलेको छ।

प्रकाशित
आइतबार, मंसिर १८, २०७९  १४:२४

विश्वकप लिग २ : नेपालको खराब सुरुवात

नामिबियामा जारी क्रिकेट विश्वकप लिग २ को नामिबिया त्रिकोणीय सिरिजमा आइतबार नेपाल र स्कटल्यान्डबीच खेल भइरहेको छ।

प्रकाशित
आइतबार, मंसिर १८, २०७९  १३:५४

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

प्रकाशित
आइतबार, मंसिर १८, २०७९  १३:४२

विश्वकप लिग २: स्कटल्यान्डले जित्यो टस, नेपाल पहिले ब्याटिङमा

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले स्कटल्यान्डको सामना गर्नेछ। लिग २ को छैटौं सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको अवसर पाएको छ।

प्रकाशित
आइतबार, मंसिर १८, २०७९  १०:२२

विश्वकप लिग-२ मा नेपालले आज स्कटल्यान्डसँगै खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले स्कटल्यान्डको सामना गर्नेछ। लिग २ अन्तर्गतको छैटौं सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्न लागेको हो।

प्रकाशित
आइतबार, मंसिर १८, २०७९  १०:१३

प्रि-क्वाटर फाइनलः फ्रान्सविरुद्ध पोल्यान्ड र इङगल्यान्डविरुद्ध सेनेगल भिड्दै

कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि-क्वाटर फाइनलमा आज दुई खेल हुँदैछन्।