शुक्रबार, कात्तिक २८, २०८२

अस्पतालबाट पेले भन्दैछन् : धेरै आशासँगै म बलियो बन्दैछु

आइतबार, मंसिर १८, २०७९
ब्राजिललाई तीन पटक फुटबल विश्वकपको उपाधि दिलाएका पेले अहिले बिरामी भएर अस्पताल भर्ना भएका छन्। सधैँ विश्वकपमा अतिथि भएर आइरहने पेले यो वर्ष भने रंगशालामा उपस्थित हुन सकिरहेका छैनन्।

अमेरिकालाई पराजित गर्दै नेदरल्यान्ड्स क्वाटर फाइनलमा

आइतबार, मंसिर १८, २०७९
कतारमा जारी फिफा विश्वकपअनतर्गत अन्तिम १६ को पहिलो खेलमा अमेरिका विरुद्ध विजयी हुँदै नेदरल्यान्डस क्वाटर फाइनलमा पुगेको छ।

अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

आइतबार, मंसिर १८, २०७९
कतारमा जारी फिफा विश्वकपको प्रि-क्वाटर फाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना क्वाटर फाइनलमा पुगेको छ।

ठूला टिमको फितलो प्रदर्शनमै सकियो विश्वकपको समूह चरण

ठूला टिमको फितलो प्रदर्शनमै सकियो विश्वकपको समूह चरण

रोमाञ्चक नकआउट खेल अब आउँदैछन्। जसरी पनि जित निकाल्नैपर्ने बाध्यता टिमलाई हुनेछ। पराजित हुने टिमको लागि विश्वकप सकिनेछ। अब प्रि-क्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन्। अब पराजित हुने टोली...
सकियो न्वागी मेला : भलिबलको उपाधि कालिकालाई

सकियो न्वागी मेला : भलिबलको उपाधि कालिकालाई

मङ्सिर १० गतेदेखि सुरु भएकोे न्वागी मेलामा आयोजना गरिएको भलिबल प्रतियोगितामा बडिगाड–६ छिसफाटलाई २५–१९, १७–२५, २५–२३, २२–२५ र १६–१४ को सेटमा पराजित गर्दै कालिकाले उपाधि जितेको हो।
लियोनेल मेस्सीको एक हजारौं खेल पूरा हुँदै

लियोनेल मेस्सीको एक हजारौं खेल पूरा हुँदै

अर्जेन्टिना र अस्ट्रेलियाको खेल हुँदैगर्दा अर्जेन्टिनाका टिम कप्तान लियोनेल मेस्सीको लागि अर्को विशेष क्षण पनि हुनेछ।
प्रि-क्वाटर फाइनलमा अस्ट्रेलियालाई अर्जेन्टिनाको चुनौती

प्रि-क्वाटर फाइनलमा अस्ट्रेलियालाई अर्जेन्टिनाको चुनौती

आफ्नो टिमले सुरुवातमा गुमाएको लयमा पुनरागमन गरिसकेको कारण आफू खुसी रहेको मेस्सीले बताए।
अन्तिम १६ को पहिलो खेल, अमेरिका र नेदरल्यान्ड भिड्दै

अन्तिम १६ को पहिलो खेल, अमेरिका र नेदरल्यान्ड भिड्दै

कतरमा जारी फिफा विश्वकपअनतर्गत शुक्रबार रातिदेखि समूह चरणका सबै खेल सकिएको छ। आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन्।
प्रकाशित
शनिबार, मंसिर १७, २०७९  ०८:१३

कतार विश्वकप अन्तिम १६ समिकरण पुरा

कतारमा जारी फिफा विश्वकप अनतर्गत समूह चरणका खेल सकिएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १४:३६

पारा तेक्वान्दो टोलीको बिदाइ

विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर पाउँछन्।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १३:४८

नामिबिया सिरिजः टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै

नेपालले आजबाट नामिबिया सिरिज सुरु गर्दैछ। सिरिजको पहिलो खेलमा नेपालले आयोजक नामिबियासँग खेल्न लागेको हो।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  ११:३१

शुक्रबारबाट सकिँदै विश्वकप समूह चरणका खेल, दबाबमा उरुग्वे

समूह चरण सकिँदै गर्दा बलिया टोली जर्मनी, बेल्जियम, मेक्सिको, वेल्स, डेनमार्क प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १०:२५

विश्वकपको समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका प्रशिक्षकले दिए राजीनामा

विश्वकप अन्तर्गत समूह 'एफ' मा वेल्जियम क्रोएसियासंग गोलरहित बराबरीमा रोकिएको थियो।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  ०८:२५

विश्वकप : जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  ०८:१६

फेरिएको टिमलाई एकदिवसीय मान्यता जोगाउने जिम्मेवारी

यसरी नेपाली टिमले प्रशिक्षकै पिच्छे फरक खेल अभ्यास गरिहेकाले नेपाली टिममा बदलाव पनि छ। त्यसैले आजबाट नेपाली टिमको नयाँ परीक्षा सुरु हुँदैछ।

प्रकाशित
बिहीबार, मंसिर १५, २०७९  १७:४४

यू-१९ क्रिकेटमा गण्डकी र लुम्बिनीको जित

पाचौँ खेलमा गण्डकीले पहिलो जित हात पारेको हो। गण्डकीले कर्णालीलाई १०९ रनले पराजित गरेको छ।

प्रकाशित
बिहीबार, मंसिर १५, २०७९  १२:४२

विश्वकपमा आज समूह ‘ई’ र ‘एफ’का अन्तिम चार खेल हुँदै, दबाबमा जर्मनी र बेल्जियम

आज हुने खेलमा समूह ‘एफ’ मा रहेको क्रोएसियाले बेल्जियमको सामना गर्दै छ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राती ८–४५ बजे अहमिद बिन अलि रंगशालामा हुनेछ। क्रोएसिया साविक विश्व उपविजेतासमेत...

प्रकाशित
बिहीबार, मंसिर १५, २०७९  १०:३५

स्टेफेनि फार्पा बनिन् पुरुष फिफा विश्वकप खेलाउने पहिलो महिला रेफ्री

उनले विहीबार राती हुने कोष्टारिका र जर्मनीको खेल खेलाउने छिन्। विश्वकपको पहिलो संस्करणदेखी अहिले सम्म कुनैपनि महिला रेफ्रिले विश्वकप खेलाएका छैनन्।

प्रकाशित
बिहीबार, मंसिर १५, २०७९  ०९:५०

मेस्सी बने विश्वकपमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी

गत राति पोल्यान्ड विरुद्धको खेलमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि विश्ववकपमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी बनेका हुन्।

प्रकाशित
बिहीबार, मंसिर १५, २०७९  ०९:३०

अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको हो।