शनिबार, कात्तिक २९, २०८२

विश्वकप : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

बिहीबार, मंसिर १५, २०७९
कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

फ्रान्स र अस्ट्रेलिया विश्वकपको अन्तिम १६ मा

बुधबार, मंसिर १४, २०७९
समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० ले पराजित भए पनि फ्रान्सले समूह विजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ भने अस्ट्रेलिया डेनमार्कमाथि १–० को विजय हासिल गर्दै उपविजेताको...

तीनपटक विश्वकप जित्ने एकमात्र फुटबलर पेले अस्पताल भर्ना

बुधबार, मंसिर १४, २०७९
विश्वविख्यात फुटबलर पेले अस्पताल भर्ना भएका छन्। क्यान्सरसँग लडिरहेका पेले जिउ सुन्निने र मुटुको समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका हुन्।

'गर या मर'को अवस्थामा अर्जेन्टिना

'गर या मर'को अवस्थामा अर्जेन्टिना

समूह चरणको अन्तिम खेल हुँदै गर्दा सबैभन्दा रोमाञ्चक समूहको रुपमा हेरिएको समूह हो समूह सी। अन्तिम चरणसम्म आइपुग्दा पनि नकआउट चरण पुग्ने र बाहिरिने टोलीको टुंगो लागेको छैन।
नकआउटको रेसमा अष्ट्रेलिया र डेनमार्क

नकआउटको रेसमा अष्ट्रेलिया र डेनमार्क

कतारमा जारी फिफा विश्वकपमा आज बुधबार राति समूह डी अन्तर्गत डेनमार्कले अष्ट्रेलियाविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे अल जनौब रंगशालामा हुनेछ।
मेस्सी र लेवान्डोस्कीमध्ये आज एकको हुनेछ विश्वकपबाट बिदाइ

मेस्सी र लेवान्डोस्कीमध्ये आज एकको हुनेछ विश्वकपबाट बिदाइ

युरोपियन लिगका ठूलो यी दुई स्टारलाई धेरैले विश्वकपको अघिल्लो चरणमा पनि देख्न चाहेका छन्। तर अब त्यो सम्भव छैन। उनीहरूलाई यसकारण पनि यो विश्वकप महत्त्वपूर्ण छ कि अब अर्को विश्वकपमा...
विश्वकप : इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

विश्वकप : इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन्।
विश्वकप : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

विश्वकप : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।
प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  १६:१४

नेपालमा टेबलटेनिसको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हुँदै

विश्व टेबल टेनिस च्याम्पियनसिपको एसियाली छनोटतर्फको दक्षिण एसियाको क्षेत्रीय छनोट प्रतियोगिता नेपालमा हुने भएको छ। यही मंसिर २२ गतेबाट २५ गतेसम्म क्षेत्रीय छनोट हुने अखिल नेपाल टेबल टेनिस संघले जानकारी...

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  १५:३८

सकिएको एसियाली रवाफ र अफ्रिकी स्टाइलको कमब्याक

समूहभन्दा अघिका रोमाञ्चक नकआउट खेल अब आउँदैछन्। जसरी पनि जित नकाल्नैपर्ने बाध्यता टिमलाई हुनेछ। पराजित हुने टिमको लागि विश्वकप सकिनेछ। दोस्रो चरण सकिँदै गर्दा केही रोचक कुराहरु देखिए।

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  १५:१३

झिनो आशामा इङ्गल्यान्डविरुद्ध उत्रिँदै वेल्स

कतार विश्वकपको तेस्रो तरणको खेलमा आज राति दुई छिमेकी राष्ट्र वेल्स र इङ्गल्यान्ड भिड्दै छन्। यो खेल नेपाली समय अनुसार राति १२:४५ बजे अहमद बिन रंगशालामा हुनेछ।

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  ०८:३८

स्विट्जरल्याण्डलाई पराजित गर्दै ब्राजिल नकआउट चरणमा

सोमबार राति ९७४ स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डलाई १-० ले पराजित गर्दै ब्राजिल नकआउट चरणमा प्रवेश गरेको हो।

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  ०८:०४

विश्वकप फुटबल समूह 'जी' मा ब्राजिल शीर्षस्थानमा

ब्राजिलको जितमा कासिमिरोले निर्णायक गोल गरे। उनले खेलको ८३औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो। यस जितसँगै ब्राजिलले लगातार दोस्रो जित निकाल्दै खेलमा छ अङ्क जोडेको छ।...

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  ०६:५६

दक्षिण कोरियालाई पराजित गर्दै घाना विजयी

कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १८:१३

विश्वकपमा सर्बिया र क्यामरुनको रोमाञ्चक बराबरी

समूह 'जी'अन्तर्गत यी दुई टिमको दोस्रो खेलमा दुवै टिमले ३-३ को बराबरी खेलेका हुन्।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १७:३०

उरुग्वेविरुद्ध बदला लिने योजनामा पोर्चुगल

पहिलो खेलमा घानालाई ३–२ गोल अन्तरले पराजित गर्दै पोर्चुगलले कतार विश्वकपमा विजयी सुरुआत गरेको थियो। दक्षिण कोरियासँग गोल रहित बराबरी खेल्दै अंक बाँड्न बाध्य उरुग्वे पोर्चुगलसँग पराजित भए अन्तिम १६...

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १६:०१

भारतका ऋतुराजले बनाए एकै ओभरमा ७ छक्काको कीर्तिमान

ऋतुराजले पहिलो, दोस्रो, तेस्रो र चौथो बलमा समान छक्का प्रहार गरेका थिए। पाँचौ पटक शिवले फालेको बल नो बल भएको थियो। त्यसमा पनि रितुराजले छक्का नै प्रहार गरेका थिए। अन्तिम...

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १४:३५

ब्राजिलका खेलाडीलाई 'फ्लु' लागे पनि खेलाउने तयारी

फिफा विश्वकप २०२२ मा आज ब्राजिलले स्विट्जरल्यान्डको सामना गर्दैछ।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १३:५०

स्वीस डिफेन्डरको दाबी– ब्राजिल हराउन सकिने टिम हो

स्विट्जरल्यान्डका डिफेन्डर (सेन्टर ब्याक) निचो इल्वेदीले उपाधि दाबेदार ब्राजिल विश्वकपमा हराउन सकिने टिम भएको बताएका छन्।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १२:०३

नेइमारबिनाको ब्राजिललाई रोक्ने लक्ष्यमा स्वीट्जरल्यान्ड

ब्राजिल र स्वीट्जरल्यान्डको कतार विश्वकप दसौं भेट हो। यसअघि दुवैले ९ खेल खेलिसकेका छन्, जसमा ब्राजिलले चार खेल जितेको छ भने स्वीट्जरल्यान्डले तीन पटक जितेको छ। बाँकी चार खेल दुवैले...