शनिबार, कात्तिक १, २०८२

काठमाडौंलाई फारवेस्टको १९८ रनको लक्ष्य

जारी टी२० लिगमा काठमाडौं नाइट्सलाई फारवेस्ट युनाइटेडले १९८ रनको लक्ष्य दिएको छ।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं– जारी टी२० लिगमा काठमाडौं नाइट्सलाई फारवेस्ट युनाइटेडले १९८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको फारवेस्टले २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनायो। उसका लागि हस्मुताइलीले ७६ रन, विनोद भण्डारीले ७३ रन र करण केसीले अविजित २२ रन बनाए।

Kumaribank

काठमाडौंका लागि बसिर अहमदले ३ र अभिनाश बोहराले १ विकेट लिए।

जारी प्रतियोगितामा यसअघि ७ खेल खेलेको फारवेस्ट एक जित र ६ हारको नतिजासहित २ अंकका साथ तालिकाको पुछारमा छ। ८ खेल खेलेको काठमाडौं समान ४ जित र हारका नतिजासहित ८ अंक जोडेर तेस्रो स्थानमा छ।


प्रकाशित: Jan 05, 2023| 15:00 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।