शनिबार, कात्तिक २९, २०८२

स्पेन र जर्मनीको खेल बराबरी

सोमबार, मंसिर १२, २०७९
अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन्।

क्रोएसियासँग क्यानडा पराजित

सोमबार, मंसिर १२, २०७९
कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो।

समूह 'एफ'को शीर्षस्थानमा उक्लियो मोरोक्को, बेल्जियमविरुद्ध २-० को जित

आइतबार, मंसिर ११, २०७९
इन्ज्युरी समयमा जाकरिया ओबुखाललखे दोस्रो गोल थप्दै मोरक्को जित पक्का गराए।

जापानलाई पराजित गरेर ३ अंक जोड्यो कोस्टारिकाले

जापानलाई पराजित गरेर ३ अंक जोड्यो कोस्टारिकाले

जारी फिफा विश्वकपअन्तर्गत समूह ‘ई’ को खेलमा कोस्टारिकाले जापानलाई १–० ले पराजित गरेको छ।
एम्बाप्पे बन्दैछन् गोल्डेन बुटका प्रबल दावेदार

एम्बाप्पे बन्दैछन् गोल्डेन बुटका प्रबल दावेदार

अघिल्लो पटक इंग्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट जित्दा ६ गोल गरेका थिए। २०१४ मा कोलम्बियाली हामेश रोड्रिग्वेजले गोल्डन बुट जित्दा पनि छ गोल नै गरेका थिए। सन् २०१० मा त...
जापान र कोस्टारिका पहिलो हाफमा गोलबिहीन

जापान र कोस्टारिका पहिलो हाफमा गोलबिहीन

यसअघि भएका चार पटक आमनेसामने भएका खेलमा जापानले तीन खेलमा जित र एक खेल बराबरी गरेको छ।
जापानसँग हारेको जर्मनीले जित्ला स्पेनलाई?

जापानसँग हारेको जर्मनीले जित्ला स्पेनलाई?

स्पेन र जर्मनी सन् २०१० र २०१४ का विश्व विजेता हुन्। उता जापान एसियाको पावर हाउस हो। कोष्टारिका पनि पछिल्लो समय राम्रो लयमा छ।
नकआउट चरणमा पुग्ने जापानको आत्मविश्वास

नकआउट चरणमा पुग्ने जापानको आत्मविश्वास

जापानले दोस्रो खेमा कोस्टारिकासँग खेल्दैछ। कोस्टारिका त्यहि टिम हो, जसले स्पेनसँग एक खेलअघि सात गोलको सामना गरेको थियो। यो प्रतियागिताको सबैभन्दा फराकिलो हार बेहोरेको कोस्टारिकालाई हराउने योजना आज जापानको छ।
प्रकाशित
आइतबार, मंसिर ११, २०७९  १२:००

'जहाँ मेस्सी छन्, त्यहाँ आशा जीवितै हुन्छ'

जहाँ मेस्सी हुनेछन् त्यहाँ आशा जीवितै हुन्छ। उनको अहिलेसम्मको कलाले कम्तिमा पनि यो भन्छ कि मेस्सी हुनु उपाधिको आशा गर्न लायक हुनेछ। शनिबार भयो पनि त्यस्तै।

प्रकाशित
आइतबार, मंसिर ११, २०७९  ०९:१०

विश्वकप फुटबलमा आज चार खेल हुँदै

आइतबार हुने पहिलो खेलमा जापान र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

प्रकाशित
आइतबार, मंसिर ११, २०७९  ०६:५७

डेनमार्कविरुद्ध फ्रान्सको जित

शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो।

प्रकाशित
आइतबार, मंसिर ११, २०७९  ०६:२१

मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी

अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो।

प्रकाशित
शनिबार, मंसिर १०, २०७९  २२:३९

साउदीविरुद्ध पोल्यान्डको जित

एजुकेसन सिटी स्टेडियममा शनिबार भएको खेलमा साउदीलाई हराएपछि पोल्यान्डले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।

प्रकाशित
शनिबार, मंसिर १०, २०७९  २०:०९

प्रिन्स र रशिलालाई मेयर कपको उपाधि

प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि प्रिन्स दाहाल र रशिला महर्जनले जित्न सफल भएका छन्।

प्रकाशित
शनिबार, मंसिर १०, २०७९  १९:५७

पहिलो अभ्यास खेल हारेको नेपाल दोस्रोमा विजयी

नयाँदिल्लीको रणजी ट्रफी खेल्ने डीडीसीएसँग खेलको दोस्रो अभ्यास खेलमा जित हात पारेको हो।

प्रकाशित
शनिबार, मंसिर १०, २०७९  १९:४९

विश्वकपमा अस्ट्रेलियाको पहिलो जित

पहिलो खेलमा फ्रान्ससँग ४–१ को हार व्यहोरेको अस्ट्रेलियाले दोस्रो खेलमा १–० को जित निकालेको हो।

प्रकाशित
शनिबार, मंसिर १०, २०७९  ०७:०४

विश्वकपमा आज चार खेल : अर्जेन्टिना मेक्सिको विरुद्ध खेल्दै

कतारमा जारी फिफा विश्वकपमा आज दोस्रो चरणका चार खेल हुदैछन्।

प्रकाशित
शनिबार, मंसिर १०, २०७९  ०६:५९

इङगल्यान्डलाई रोक्यो अमेरिकाले

कतारमा जारी फिफा विश्वकप फुटबलमा बलियो टोली इंग्ल्यान्डले अमेरिकासँग गोलरहित बराबरी खेलेको छ।

प्रकाशित
शुक्रबार, मंसिर ९, २०७९  २०:५१

विश्वकपमा अफ्रिकी च्याम्पियनको पहिलो जित, आयोजकको लगातार दोस्रो हार

अफ्रिकी च्याम्पियन सेनेगलको जितका लागि बुलाये दियेले ४१औँ मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाए। त्यसको केही समय नबित्दै ४८औँ मिनेटमा फाम्रा दिदेले टिमका लागि दोस्रो गोल गरे।

प्रकाशित
शुक्रबार, मंसिर ९, २०७९  २०:०५

इरानसँग वेल्स पराजित, अन्तिम १६ मा पुग्ने सम्भावना न्यून

इरानका लागि खेलको ९०औँ मिनेटमा आर केसिमीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसको केही सेकेन्डपछि नै ९०औँ मिनेटमा नै राजियानले अर्को गोल थप्दै इरानको जित सुनिश्चित गराए।