शनिबार, कात्तिक २९, २०८२

विश्वकपको पहिलो चरणमा देखिएको चित्र

शुक्रबार, मंसिर ९, २०७९
कतारमा जारी फिफा विश्वकपअन्तर्गत सबै समूहका पहिलो चरणका खेल सकिएका छन्। समूहकै अब अझै दुई चरणका खेलचाहिँ बाँकी नै छन्।

विश्वकपमा पोर्चुगल र स्विटजरल्यान्डको जित, कोरिया र उरुग्वेको बराबरी

शुक्रबार, मंसिर ९, २०७९
विश्वकपको समूह एचअन्तर्गतको खेलमा पोर्चुगलले घानालाई ३–२ गोलले हराएको हो।

रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

शुक्रबार, मंसिर ९, २०७९
कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ।

नेयमारको मौनताले के संकेत गर्दैछ?

नेयमारको मौनताले के संकेत गर्दैछ?

‘यो हाम्रो सपना पनि हो। फेरि एकपटक देशलाई विश्वकप जिताउने उनको सपना हो। उनी जित्न चाहन्छन् र हामी पनि जितको लागि आतुर छौं,' ब्राजिली फरवार्ड रिचार्लिसनले भनेका छन्
चोटबाट फर्किएर फेसमास्कमा विश्वकप खेल्दैछन् सन

चोटबाट फर्किएर फेसमास्कमा विश्वकप खेल्दैछन् सन

आजको खेलका सनले फेसमास्क लगाएर खेल्ने उनले बताए। विश्वकपको समूह 'जी' अन्तर्गतको खेलमा दक्षिण कोरियाले उरुग्वेको सामना गर्दैछ। यस्तो सनले खेल्ने वा नखेल्ने वारे टुंगो लागिसकेको थिएन।
विश्वकपका १२ खेल सकिए, को-को छन् गोल्डेन बुटका सुरुवाती दाबेदार?

विश्वकपका १२ खेल सकिए, को-को छन् गोल्डेन बुटका सुरुवाती दाबेदार?

कतार विश्वकपमा हालसम्म २८ खेलाडीले गोल गरिसकेका छन्। त्यसमध्ये ५ खेलाडीले दोहोरो गोल गर्दै गोल्डेन बुटमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन्।
घानाविरुद्ध खेलेर डेब्यु गर्दै रोनाल्डोको टिम

घानाविरुद्ध खेलेर डेब्यु गर्दै रोनाल्डोको टिम

रोनाल्डोले सन् २०१८ रसिया विश्वकपको पहिलो खेलमा बलियो टोली स्पेनविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेका थिए। उनी यसपटकको विश्वकपमा पनि त्यसरी नै शानदार सुरुवात गर्न चाहन्छन्।
आफ्नै गोलकिपरसँग ठोक्किएका साउदी खेलाडीको स्वदेश लगेर उपचार

आफ्नै गोलकिपरसँग ठोक्किएका साउदी खेलाडीको स्वदेश लगेर उपचार

सानो देश कतारमा भइरहेको फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई हराएको दिन उसका केही खेलाडी घाइते भएका थिए।
प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १२:३०

जापानी समर्थकले रंगशाला सफाइ गरेर मनाए जितको उत्सव

जब खेल सकियो उनीहरु रंगशालाको सफाइ गर्न जुटे। उनीहरुले खेल सकिएको छोटो समय मात्र उत्सव मनाएर सरसफाइ गर्न लागेका थिए।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १०:४०

नेपालले दिल्लीमा आज पहिलो अभ्यास खेल खेल्दै

दिल्लीको रणजी ट्रफी खेल्ने टिमसँग नेपालले अभ्यास खेल खेल्न लागेको हो।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  ०९:५०

विश्वकपमा ब्राजिल : 'फुल अट्याक इज हाफ डिफेन्स'

यता, जसरी अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा साउदी अरेबियाले तोडिदिएको छ। त्यसरी नै ब्राजिलको ३३ खेलको अपराजित यात्रा पनि अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा तोडिदिएको थियो।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  ०९:३५

विश्वकप : ब्राजिल-सर्विया र पोर्चुगल-घानाबीच प्रतिस्पर्धा

आजको अन्तिम खेलमा समूह 'जी' अनतर्गत उपाधि दाबेदारी टिम ब्राजिलले सर्बिया विरुद्ध राती १२:४५ बजे लुसेल रंगशालामा खेल्दैछ।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  ०९:२०

बेल्जीयमको संघर्षपूर्ण जित

बेल्जीयमले क्यानडा विरुद्ध कठिन जित निकालेको छ।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  ०८:१६

विश्वकपमा स्पेनको शानदार जित

समूह 'इ' मा रहेको स्पेनले अमेरिकी टिम कोष्टारिकालाई अल थुमाना रंगशालामा ७-० को फराकिलो गोल अन्तरले हराएको छ।

प्रकाशित
बुधबार, मंसिर ७, २०७९  २०:४९

४ पटकको विश्वविजेता जर्मनी जापानसँग स्तब्ध

आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपमा उपाधि जितेको जर्मनी यसअघि विश्वकपको रसिया संस्करणमा पनि समूह चरणबाट बाहिरिएको थियो।

प्रकाशित
बुधबार, मंसिर ७, २०७९  १७:४९

बराबरीबाट सुरु गर्‍यो साविक उपविजेता क्रोएसियाले विश्वकप

निर्धारित ९० मिनेटसम्म पनि गोल हुन नसकेपछि क्रोएसियाले उत्तर अफ्रिकी टिम मोरोक्कोसँग बराबरी गर्दै विश्वकपको सुरुवात गरेको हो।

प्रकाशित
बुधबार, मंसिर ७, २०७९  १७:४०

फुटबलको 'एलिट सर्कल'मा पुग्ने महत्वाकांक्षासहित अघि बढेको साउदी

विश्वकप फुटबलमा एसिया सबैभन्दा पछि परेको महादेश हो। एसियाली टिमले जित निकाल्नु त परै जावस् बराबरी गर्न सके पनि धेरै ठूलै मानिन्छ। तर अरबी देशलाई गल्फमा भइरहेको पहिलो विश्वकपमा केही...

प्रकाशित
बुधबार, मंसिर ७, २०७९  १३:१९

विश्वकपसम्बन्धी केही रमाइला किस्सा र तथ्य

सन् १९३० बाट सुरु भएको फिफा विश्वकप कतारसम्म आइपुग्दा २२ औं संस्करण पूरा हुँदैछ। विश्वकपमा धेरै रमाइला तथा दुःखद् घटना घटेका छन्। यसका केही तथ्यहरु पनि छन्।

प्रकाशित
बुधबार, मंसिर ७, २०७९  ०७:४९

विश्वकपमा आज चार खेल हुँदै

कतारमा जारि फिफा विश्वकपमा आज बुधबार चार खेल हँदैछन्।

प्रकाशित
बुधबार, मंसिर ७, २०७९  ०७:४५

रोनाल्डोले छाडे म्यानचेस्टर युनाइटेड

क्रिष्टियानो रोनाल्डोले इङग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेका छन्।