शनिबार, वैशाख १२, २०८३

टी२० लिग: जनकपुरलाई काठमाडौंको १८१ रनको लक्ष्य

जारी नेपाल टी२० लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई जितका लागि १८१ रनको लक्ष्य दिएको छ।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

National life
kumari

काठमाडौं– जारी नेपाल टी२० लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई जितका लागि १८१ रनको लक्ष्य दिएको छ। टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको हो।

उसका लागि सुनाम गौतमले ६२ रन, रायन बर्लले ६१ रन र एलेक्स ब्लेक २० रन बनाए। जनकपुरका लागि जितेन्द्र मुखियाले २, शरफुदिन असरफ र कप्तान ट्राभोन ग्रिफिथले समान १–१ विकेट लिए।

प्रकाशित: Jan 01, 2023| 11:02 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।