बुधबार, चैत २०, २०८१

खेलकुदको विकासका लागि राजनीति हुनु हुँदैन : डिल्लीराज भट्ट

सेती प्रादेशीक अस्पतालका सदस्यसमेत रहेका भट्टले खेलकुद युवाहरूका लागि महत्त्वपूर्ण भएको बताउँदै यसबाट खेलाडिले राम्रो प्रदर्शन गर्दै देशको शीर उच्च पार्ने बताए।
 |  शुक्रबार, पुस १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

vianetvianet

धनगढी- रोयल युवा क्लव जोरायलले गाउँपालिकामा आयोजना गरेको स्वर्गीय चित्रमडै स्मृति दोस्रो रोयल जोरायल पेनाल्टी सुटआट प्रतियोगतिको समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डिल्लीराज भट्टले युवाहरूका लागि खेलकुद महत्त्वपूर्ण भएको बताएका छन्।

triton college

सेती प्रादेशीक अस्पतालका सदस्यसमेत रहेका भट्टले खेलकुद युवाहरूका लागि महत्त्वपूर्ण भएको बताउँदै यसबाट खेलाडिले राम्रो प्रदर्शन गर्दै देशको शीर उच्च पार्ने बताए। 'हामीले खेलकुद क्षेत्रमा लगानी गर्नुपर्छ। राजनीतिक आस्था भन्दा माथि उठेर काम गर्नुपर्छ। ममा पनि एउटा राजनीतिक विचारधारा छ। तर, युवाको क्षेत्रमा काम गर्नका लागि मैले कहिले पनि त्यसलाई हावी हुन दिँदैन,' उनले भने।

उनले खेलकुद स्वास्थ्यका लागि पनि राम्रो भएको बताए। खेलाडिहरूमा प्रयाप्त शारीरिक अभ्यास हुने भएकाले स्वस्थ रहन सहयोग पुग्ने उनको भनाइ थियो। क्लवले विगतका दिनमा पनि पालिकामा यस्ता विभिन्न खाले गतिविधि गर्दै आएको छ।

रोयल क्लवका संयोजक अनिल कुमार कठायतको संयोजकत्वमा सम्पन्न कार्यक्रममा भट्ट प्रमुख अतिथि, श्री केदार टूर एण्ड ट्राभल्सका अध्यक्ष नविन रावल र युवा परिषद् डोटी अध्यक्ष प्रकाश जैशी विशिष्ट अतिथि रहेका थिए।

प्रकाशित: Dec 30, 2022| 21:17 शुक्रबार, पुस १५, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।